Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा प्रहरी ज्यादती बिरुद्धको शान्ति र्यालीमा नेपाली संघ संस्थाको पनि सहभागिता 

जेष्ठ २८, २०७७ २:४६ मा प्रकाशित
अमेरिकामा प्रहरी ज्यादती बिरुद्धको शान्ति र्यालीमा नेपाली संघ संस्थाको पनि सहभागिता 
Share on FacebookShare on Twitter

 

 

न्युयोर्क । न्युयोर्क सिटीका काउन्सिल  सदस्य  फ्रान्सिसको मोयाको आयोजनामा  भएको पुलिस ज्यादती बिरुद्धको शान्ति र्यालीमा नेपाली समुदायले पनि सहभागिता जनाउन थालेका छन् । केही साता अगाडि मिनियानापोलिस राज्यमा एक प्रहरिको यातनाका कारण अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रदर्शन भइरहेका छन।

 

 मंगलवार भएको  र्यालीमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सस्थागत रुपमा सहभागिता जनाएको छ ।  र्यालीमा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सुर्य सिम्खडा, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामाले पनि भाग लिएका थिए।

 

यस अधि  न्युयोर्कमा सिनेटर  जन सि. लियुको आवाहनमा भएको  शान्ति र्यालिमा पनि फाउण्डेशनले सस्थागत सहभागिता जनाएको थियो । “हामी सास फेरौं” भन्ने नाराका साथ पुलिसमा सुधारहरु जरुरी छ भन्ने अभियान अन्तर्गतको र्यालीमा नेपाली समुदायका अन्य संघ सस्थाहरुले पनि भाग लिएका थिए ।

 

मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट अत्यन्तै “दु:खी” भएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए। ‘एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद हो, जबसम्म हाम्रो सोचमा परिवर्तन आउदैन, समस्याको समाधान निकै गाह्रो छ ।’ फाउण्डेशनका अध्यक्ष  घिमिरेले  शान्तीको माध्यमद्वारा मात्र स्थायी न्याय पाउन भन्दै  कुनै किसिमको अन्याय स्वीकार्य नहुने बताए । उनले  जहाँ न्याय छैन त्यहाँ कहिल्यै शान्ति  नहुने भन्दै भने  ‘हाम्रो सोच परिवर्तन गरौ र सबै खाले बिभेदको अन्त्य गरौं, यो सम्भव छ।’

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
Breaking News

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

सरकारलाई सुशासनको बाटोतर्फ लाग्ने काम गर्न अध्यक्ष ओलीको सुझाव
Breaking News

सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाइरहेको अध्यक्ष ओलीको आरोप

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो :  शिक्षामन्त्री राई
मुख्य समाचार

शिक्षक महासंघसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने काम सांसदको हो : शिक्षामन्त्री राई

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result