Friday, December 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि

जेष्ठ ३१, २०८० ८:०८ मा प्रकाशित
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि
Share on FacebookShare on Twitter

काठमाडौं । संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीका सम्बन्धमा उजुरीकर्तासँगको छलफल टुंगाएको छ ।

समितिका सदस्य डीपी अर्यालले उजुरीकर्तासँग छलफल सकिएसँगै बिहीबार बिहान ८ बजे प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई समितिमा बोलाउने निर्णय भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्यालले उजुरीकर्तासँग छलफल सकिएको र प्रस्तावित प्रधानन्यायाधीशलाई बिहीबार बिहान ८ बजे बोलाउने निर्णय भएको बताए ।

संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजेबाट बस्ने र बिहान १० बजेसम्ममा प्रस्तावित प्रधानन्यायाधीशमाथि परेको उजुरीका विषयमा प्रष्ट पार्न समय दिने र कार्ययोजना समेत सुन्ने सांसद अर्यालले बताए ।

 

सम्बन्धित समाचार

Breaking News

देशमा प्रतिक्रियावादीहरु सल्बलाउन थालेको अध्यक्ष ओलीको टिप्पणी

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जनालाई जेल पठाउने अदालतको आदेश
Breaking News

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट
Breaking News

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय
Breaking News

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

अहिले व्यवस्था फेर्ने कुरा असम्भव रहेको अर्थमन्त्री महतको ठोकुवा

एमाले नेतृत्वमा भएको विकासले विश्व चकित भएको अध्यक्ष ओलीको दावी
Breaking News

एमाले नेतृत्वमा भएको विकासले विश्व चकित भएको अध्यक्ष ओलीको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result