Wednesday, May 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)द्वारा संविधान संशोधनको स्वागत

असार १, २०७७ २:२३ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नयां नक्सा जारी गरी संविधान संशोधन गरिएकोमा नेपाल आदिवासी जनजाती महासंघ फिप्नाले खुशी व्यक्त गरेको छ । भारतले कब्जा गरीराखेका नेपालका कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर जारी गरेको नक्सालाई संविधान संशोधन मार्फत सदनबाट पारित गरी औपचारिकता दिएकोमा फिप्नाले स्वागत गरेको हो । मुलुकको सार्वभौमसत्ता र राष्ट्रियताका सवालमा सबै राजनीतिक दलहरु एकमत हुनु ऐतिहासिक भन्दै अब कुटनीतिक पहलद्वारा आफ्नो जमिन फिर्ता ल्याउन नेपाल सरकारलाई बधाई तथा शुभकामना पनि दिएको छ । मुलुकको यो ऐतिहासिक कामका लागि सबै दलहरुले देखाएको अभुतपुर्व एकताको लागि सबैलाई धन्यवादपनि दिइएको छ ।
अध्यक्ष लोक चेम्जोङ र महासचिव नरेन्द्र थापाद्वारा जारी गरिएको प्रेस रिलिजमा सन १८१६ मा नेपाल र इष्ट इण्डिया कम्पनीविच भएको सुगौली सन्धीमा नेपालको आफ्नो धेरै भुमी गुमाउनु परेको उल्लेख गर्दै बेलाबेलामा सिमाना मिचिंदै आएपनि शासकहरुको अकमण्र्यताका कारण आवाज नउठेको आरोप छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरापनि यसैको उदाहरण भएको र अब सो क्षेत्रबाट भारतीय सेना हटाइ नेपाल सरकारले आफ्नो उपश्थिती जनाउन फिप्नाले आग्रहपनि गरेको छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरा बाहेक सुस्ता, मेची, पशुपतिनगर र टनकपुर लगायतका क्षेत्रमापनि सिमा विवाद रहेकोले त्यसको समाधानका लागि कुटनीति पहल हुनुपर्ने र मुलुकको एकता र सार्वभौमिकताका सवालमा फिप्नाको संधै साथ र सहयोग रहने विज्ञप्तिमा उल्लेख छ ।
फिप्नाले शनिवार महासंघका १७ क्रियाशिल संस्था, विविभन्न राज्यका च्याप्टर समिति, संघीय परिषद र सल्लाहकार सहितको भर्चुअल बैठक बसेपछि विज्ञप्ति जारी गरेको जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै
Breaking News

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य
Breaking News

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु
ट्रेन्डिंग न्यूज्

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित
Breaking News

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा आजदेखि हट्यो जोरबिजोर
Breaking News

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.