Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाबाट नेपाल जाने उडान तालिका सार्वजनिक

असार ३, २०७७ ३:३६ मा प्रकाशित
अमेरिकाबाट नेपाल जाने उडान तालिका सार्वजनिक
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसका कारण अमेरिकामै रोकिएकाहरुकालागि नेपाल जाने उडानको तालिका सार्वजनिक भएको छ । अमेरिकास्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार नेपाल सरकारको आदेश अनुसार चार्टर विमानको तालिका बनेको हो । उडानको तालिका अनुसार अमेरिकाका चार स्थानबाट उडान भर्नेछन । तालिका अनुसार जुन २३ र २५ तारिखमा नेपालका लागि चार्टर गरिएका विमानले नेपालका लागि उडान भर्नेछन । जुन २३ तारिखमा न्युयोर्कबाट टर्किस एअरलाइन्सले र वसिङटन डिसीबाट कतार एअरलाइन्सले नेपालका लागि उड्ने छन । त्यसैगरि जुन २५ तारिखमा टेक्ससको डाल्लासबाट कतार एअरलाइन्स र सिकागोबाट टर्किस एअरलाइन्सले नेपालतर्फ जानेछन । वसिङटन डिसीस्थित नेपाली दुतावासले जारी गरेको सूचना अनुसार यात्राका लागि नेपाली राहदानी वा नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेन्ट अर्थात यात्रा अनुमतिपत्र हुनुपनर्नेछ । त्यसैगरी यात्रुको पीसीआर र आरडीटी टेष्ट नेगेटिभ भएको हुनुपर्नेछ वा स्वास्थ्यकर्मीले प्रमाणित गरेको कोभिड १९ नभएको प्रमाणपत्र हुनुपर्नेछ । नेपाल पुगिसकेपछि नेपाल सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुुपर्नेछ । हवाइ भाडा कतार एअरवेजको १६ सय अमेरिकी डलर र टर्किस एअरवेजको १५ सय ३७ तोकिएको छ । भाडा दर निकै महंगो भएको गुनासो पनि आइरहेको छ । टर्किस एअरलाइन्सका लागि सम्पर्क व्यक्तिहरुको नाम फोन नम्बर र इमेल सूचनामा उल्लेख गरिएपनि कतार एअरलाइन्सका लागि सम्पर्क व्यक्तिको विवरण पछि उपलव्ध गराइने जनाइएको छ । विभिन्न कामकालागि अमेरिका आएका तर कोरोनाको प्रभावका कारण अमेरिकामै रोकिएकाहरु र अत्यावस्यक कामका लागि नेपाल जानुपर्नेहरुले अनलाइन मार्फत दुतावासमा फारम भरेका थिए । सोही विवरणका आधारमा अहिले नेपाल लैजान लागिएको दुतावासले जनाएको छ । 

दुतावासले जारी गरेको पहिलो सूचना यसप्रकार छ

सोमबार उडान तालिकाको जानकारी दिएको दुतावासले मंगलबार फेरी अर्को सूचना जारी गरेर टर्किस एअरलाइन्सले आफ्नो एजेन्टहरुको जानकारी दिइसकेकोले सूचनामा जानकारी दिइएको तर कतार एअरवेजले टिकटको व्यवस्थाको लागि अझै कुनै एजेन्टको बारे जानकारी नगराएकोले सार्वजनि नगरिएको स्पष्ट पारेको छ । दुतावासले यसले केही अन्यौलमा परेको भएपनि कतार एअरवेजको एजेन्टको जानकारी आउदासाथ दुतावासको वेभ साइटमा राखिने जनाएको छ ।

दुतावासले जारी गरेको अर्को सूचना यसप्रकार छ

सम्बन्धित समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय
Breaking News

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता
Breaking News

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा
Breaking News

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो
Breaking News

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

रवि लामिछानेले दिए राजीनामा
Breaking News

रवि लामिछानेले दिए राजीनामा

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो
ट्रेन्डिंग न्यूज्

आफू विरुद्ध नकारात्मक समाचार बनाएको स्वास्थ्य राज्यमन्त्री कार्कीको गुनासो

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

निर्वाचन आयोगले शशांक कोइरालालाई आचारसंहिता विपरीत अभिव्यक्ति नदिन सचेत गरायो

सहमतिमै कांग्रेसको राष्ट्रपति चयन हुने शशांकको दावी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.