Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गोलिया काठ बरामद

असार ५, २०७५ १:५७ मा प्रकाशित
गोलिया काठ बरामद
Share on FacebookShare on Twitter

खजुरा बाँके, ५ असार / बाँके जिल्लाको खजुरामा लुकाइछिपाइ राखेको अवस्थामा सालको ३३ गोलिया काठ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयले गएराति गरेको संयुक्त छानबिनमा सो काठ बरामद गरेको हो । खजुरा गाउँपालिका वडा नं १ वीरपुरमा इन्द्र मल्लको बगँैचामा लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा ती काठ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद भएको काठ करिब २२० देखि २३० क्युफिटका ३३ थान गोलिया काठ छन् । काठको बरामदी मुचुल्कासहित कारबाहीका लागि जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको छ । रासस

सम्बन्धित समाचार

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित
एनआरएन विशेष

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग
अमेरिका समाचार

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
Breaking News

पार्टीमा देखिएको आन्तरिक विवाद समाधान हुने अध्यक्ष नेपालको तर्क

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !
अमेरिका समाचार

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन
अमेरिका समाचार

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
ट्रेन्डिंग न्यूज्

स्थगित बीपी साहित्य महोत्सव असोज ३ गते हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result