Thursday, August 11, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोनाका कारण नेपालमा समस्यामा परेकाहरुका लागि फिप्नाले अमेरिकामा शुरु गर्यो चन्दा अभियान 

असार ५, २०७७ २:२० मा प्रकाशित
कोरोनाका कारण नेपालमा समस्यामा परेकाहरुका लागि फिप्नाले अमेरिकामा शुरु गर्यो चन्दा अभियान 
Share on FacebookShare on Twitter

न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका ( फिप्ना) ले कोरोनाका कारण नेपालमा अप्ठेरोमा परेकाहरुका लागि अमेरिकामा चन्दा अभियान शुरु गरेको छ ।

फिप्नाका अध्यक्ष लोक चेम्जोङद्वारा जारी विज्ञप्तीमा ‘लकडाउनका कारण विभिन्न रोजगारी गुमाएका मजदुरहरू तथा बटुवाहरू साथै अलपत्र परेकाहरूलाई उपत्यकामा खाना खुवाउने विभिन्न समुहहरूसंग सहकार्य गरी खाना खुवाउने र  नेपालका विभिन्न ठाँउमा रहेका सुकुम्वासी बस्तीहरू , अनाथ वालवालीका , सिमान्तकृत समुदाय तथा सिल्पी समुदायको बसोवास रहेको क्षेत्रमा खाद्यान्न वितरण गर्ने’  उद्देश्यका लागि यो अभियान शूरु गरिएको उल्लेख छ ।

।

फिप्नाद्वारा जारी विज्ञप्ती 

नमस्कार आदरणीय जनसमुदायमा , यतिवेला विश्वभरी फैलिएको कोरोना भाईरस संक्रमणले जनजिवन अस्तव्यस्त छ । यतिवेला हाम्रो मातृभूमि नेपालका जनताहरू , मजदुरहरू , सुकुम्वासी तथा सिमान्तकृत समुदाय भएको वस्तीहरूमा कोरोना भाईरस संगै भोगमारीको विशाल समस्या बढ्दै गएको छ । लामो समय जनजीवन अस्तव्यस्त छ , धेरैले रोजगारी गुमाएका छन् , राज्यले उचित राहतको व्यावस्थापन गर्न नसकिरहेको वेला हामी प्रवासमा रहेका नेपालीहरूले हाम्रो समुदायलाई थोरै भए पनि मानविय सेवा गर्ने यो पुण्यकार्य गर्ने सु अवसर हामीलाई आएको छ , यो हाम्रो कर्तव्य पनि हो । तपाई हामीले आफ्नो थोरै खर्च कटाएर नेपालमा अलपत्र परेका मजदुरहरूको पेट भरौ र गरीब तथा सिमान्तकृत बस्तीहरूको चुलो उज्यालो पारौ ।नेपाल आदिवासी जनजाती महासंघ अमेरीकाको तर्फवाट यहाँहरू सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।

नेपाल आदिवासी जनजाती महासंघ अमेरीका ( फिप्ना) federation of indigenous peoples of of Nepal in America ( Fipna) नेपाली अमेरीकन समुदायको साझा सामुदायिक संस्था हो । यो यहाँको कानुन अनुसार ५०१c मा दर्ता भएको संस्था हो । यो नेपाली अमेरीकन समुदायकको अमेरीकामा क्रियाशील १७ वटा सामुदायिक संस्थाहरूको साझा प्रतिनिधीमुलक महासंघ हो । यसले नेपालका आदिवासी जनजाती तथा सिमान्तकृत समुदायहरूलाई राज्यको मूलप्रवाहमा समावेश गराउन बहस र पैरवी गर्ने गर्दछ । साथै अमेरीकामा नेपालको भाषा , कला , संस्कृतीहरूलाई यहाँ पनि स्थापित गराउदै दोस्रो पुस्ताहरूमा पुस्तान्तरण गर्ने र नेपाल र नेपालीहरूको हरेक सुखदु:खमा संगसंगै सहकार्य गर्ने काम गर्दछ । साथै नेपालको आदीवासी भाषा , कला , ज्ञान ,सिप र नेपाली पहिचानलाई विश्वसामु परिचित गराउने र अमेरीकाको मुलप्रवाहमा समाहित गराउने कार्य गर्दछ । साथै विभिन्न संस्कृतिक जगेर्ना , मानवाधिकार, समानता र स्वतन्त्रताको लागी सधै लडिरहने संस्था हो ।

फिप्नाले प्रकृतिक प्रकोप , दुर्घटना , तथा महामारीहरूमा मानविय सेवा र सहयोगको कार्यहरू समय समय मा गर्दै आएको छ । कोरोना संक्रमणको सुरूवातदेखी खासगरेर न्यूयोर्क/न्युजर्सीमा अग्रपंतीमा रहेर समुदायको सेवामा जुटिरहेको छ । फिप्नाले माक्स , ग्लब्स , सेनिटाईजर, टाईनल , थर्ममिटर साथै विभिन्न PPE सामाग्रीहरू र विद्यार्थीहरूलाई ग्रोसरी हरू वितरण गर्दै आएको छ । यसपटक नेपालमा कोरोना संक्रमणका कारण रोजगारी गुमाएकाहरू , मजदुरहरू , सुकुम्बासी बस्तीहरू , सिमान्तकृत बस्तीहरू तथा गरीब बस्तीहरूमा खाद्यान्न वितरण गर्ने हाम्रो कार्यक्रम छ । यो मानविय सेवामा साथ र सहयोग गरीदिनहुन यहाँहरूलाई हार्दिक अनुरोध गर्दछौ ।
हाम्रो उदेश्य :-

१ . लकडाउनका कारण विभिन्न रोजगारी गुमाएका मजदुरहरू तथा बटुवाहरू साथै अलपत्र परेकाहरूलाई उपत्यकामा खाना खुवाउने विभिन्न समुहहरूसंग सहकार्य गरी खाना खुवाउने ।

२ . नेपालका विभिन्न ठाउमा रहेका सुकुम्वासी बस्तीहरू , अनाथ वालवालीका , सिमान्तकृत समुदाय तथा सिल्पी समुदायको बसोवास रहेको क्षेत्रमा खाद्यान्न वितरण गरिने छ ।

यहाहरूले तलको gofundme link मा रकम पठाउन सक्नुहुनेछ ।
अथवा Zelle transfer पनि गर्न सकेनुहुने छ Fipna को कार्यसमितिका पदाधिकारीहरूसंग सम्पर्क गर्नका लागी ।
Email:-fipna2005@gmail.com
Lok Chemjong -6468756402
Raj Kumar Bista-+1 (646) 577-4941
Chhiring Rapke Lama-(347) 652-3683
Padam Gurung-1 (917) 745-6478
Goma Yonjan-(347) 468-0096
Narendra Thapa-+1 (917) 680-5172
Chonzom chonzom Lama-+1 (347) 935-0989
Toma lama- +1 (347) 840-4490
Subarna shakya-(256) 490-2307
Sonam Gelbu Sherpa -+1 (917) 513-3433
Basanti rai-+1 (646) 284-3471
Pempa jenpa -347) 825-9763

—————-
लोक चेम्जोङ
अध्यक्ष- नेपाल आदिवासी जनजाती महासंघ अमेरीका
केन्द्रीय समिती, न्यूयोर्क

 

गोफण्डमा जानका लागि तलको लिङ्क क्लिक गर्नु होला । 

https://www.gofundme.com/f/humanitarian-relief-for-nepal?utm_source=customer&utm_medium=copy_link&utm_campaign=m_pd%20share-sheet&fbclid=IwAR2Ei_ttYAg8cqsevpTdvlJw1jfwGGgPkMCDUJk7YAIU5UzYlKGJhpVySgg

सम्बन्धित समाचार

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
Breaking News

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
Breaking News

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप
Breaking News

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप

स्थानीय निर्वाचन रोक्ने निवेदन अदालतद्वारा अस्वीकार
मुख्य समाचार

सर्बोच्च अन्तरिम आदेश : नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउनू

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
Breaking News

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति
Breaking News

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.