Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

असार १६, २०७९ १:२४ मा प्रकाशित
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । विहीबार स्यानफ्रान्सिस्को बे एरियामा निधन भएकी मनसुन पाण्डेको अन्तिम संस्कारमा सयौं नेपालीहरु सहभागी भएका छन् । बहुप्रतिभा सम्पन्न पाण्डेको अल्पआयूमै भएको निधनले अमेरिकामा बसोवास गर्ने नेपालीलाई अपूरणीय क्षति पुगेको छ । अन्तिम श्रद्धान्जली कार्यक्रम स्थानीय समय अनुसार बिहान १० : ३० बजे राखिएको थियो । उपस्थितहरुले पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी अन्तिम वबदाई गरेका थिए ।

नेपाली समाजका अगुवा तथा समाजसेवीहरुले नेपाली समुदायमा मनसुनले पुर्याएको योगदान अतुलनीय रहेका उल्लेख गरेका थिए । स्वः मनसुनकी दाजू मेल्भीन पाण्डेले आफ्नी बहिनीको बारेमा बोल्दा उपस्थित सयौं नेपालीहरु भावविह्लल बनेर रोएका थिए ।


नेपाली मूलकी मनसुन पाण्डेको अकल्पनीय ,आकस्मिक तथा अल्पायु निधनले नेपाली समुदायहरुलाई आश्चर्य र स्तब्ध बनाएको छ ।
स्वः पाण्डे सान फ्रान्सिस्कोमा लामो समयदेखि बस्दै आएका पत्रकार, सामाजिक अभियन्ता, पूर्वपर्यटन दुत एवं कलाकार अनिल पाण्डेकी एक मात्र सुपुत्री हुन् ।

२९ वर्षीया मनसुन पाण्डेको जन्म १९९३ मा मे ६ का दिन भएको थियो । भ्रमण र समाजिक कार्यमा उनी निकै सकृय थिइन् ।
नेपाली समुदायमा निकै कृयाशील रहेकी स्वः पाण्डेले मदरल्याण्ड मार्फत नेपाल र नेपालीको प्रवर्धनमा ठूलो योगदान पुर्याएकी थिइन् ।

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
Breaking News

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

सरकारलाई सुशासनको बाटोतर्फ लाग्ने काम गर्न अध्यक्ष ओलीको सुझाव
Breaking News

सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाइरहेको अध्यक्ष ओलीको आरोप

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result