Wednesday, May 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तामाङ समाज अमेरिकाद्वारा २० हजार  डलरको ‘लोकसेवा परीक्षा उत्पेरणा कोष’ घोषणा

असार १७, २०७७ २:२६ मा प्रकाशित
तामाङ समाज अमेरिकाद्वारा २० हजार  डलरको ‘लोकसेवा परीक्षा उत्पेरणा कोष’ घोषणा
Share on FacebookShare on Twitter

न्युयोर्क । तामाङ समाज अमेरिकाले बीस हजार अमेरिकी डलरको अक्षयकोषको घोषणा गरेको छ । आफ्नो दोस्रो बार्षिकोत्सवको अवसरमा समाजले अक्षयकोषको घोषणा गरेको हो ।

समाजकी महासचिव बिनिता तामाङद्वारा जारी विज्ञप्तिमा ‘लोकसेवा परीक्षा उत्पेरणा कोष’ स्थापना गरिएको जनाइएको छ । महासचिव तामाङका अनुसार  न्युयोर्कको  लङ्गआइलेन्ड  स्थित भ्याली स्ट्रिम पार्कमा वनभोज सहित संस्ठाको दोस्रो बार्षिकउत्सब मनाउने क्रममा अध्यक्ष सानुमाया तामाङले अक्षयकोषको घोषणा गरेकी हुन् ।

विज्ञप्तिमा जनाइए अनुसार  नेपालको निजामती क्षेत्रमा तामाङ जातिको अत्यन्तै नगन्य मात्रामा उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परीक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो ।   यो परियोजना नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर संचालन गरिने छ ।

कोषको लागि दोश्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरुबाट १२ हजार पाँच सय  अमेरिकी डलर संकलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरुबाट संकलन गरिने जनाइएको छ ।  कार्य समितिको आगामी बैठकबाट कोष संचालनको लागि एउटा विशेष समिति गठन हुने र कोष संचालनको विधि र प्रक्रिया सो समितिले तयार गर्ने विज्ञप्तिमा जनाइएको छ ।

विश्वव्यापी कोरोना महामारीको कारण समुदायको स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै  दोश्रो वार्षिकोत्सव कार्यक्रम सिमित घेराभित्र रहेर सम्पन्न गरिएको जनाइएको छ । कार्यक्रममा संस्थाका कार्य समितिका पदासधिकारी एवं सदस्यका परिवारहरु मात्र उपस्थित भएको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित समाचार

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै
Breaking News

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य
Breaking News

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु
ट्रेन्डिंग न्यूज्

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई
Breaking News

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम
Breaking News

यस्तो छ सरकारले संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रम

प्रतिनिधिसभाको बैठक आगामी माघ २६ गतेलाई सारियो
Breaking News

आज सरकारले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य

सुशासनलाई पहिलो प्राथमिकता दिन्छु : मेयर आचार्य

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

७ घण्टापछि पोखरा महानगरको मतगणना पुनः सुरु

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु निर्वाचित

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.