काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग आफूले गरेका कुराकानी सकारात्मक रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री देउवाले आज उनकै निवासमा बसेको कांग्रेसको पदाधिकारी बैठकमा यस्तो बताएका हुन् ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-