Friday, December 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२१ अंकले घट्यो नेप्से , चार अर्बको कारोबार

असार १८, २०८० ७:५० मा प्रकाशित
रोकिएन सेयर बजारमा गिरावट
Share on FacebookShare on Twitter

काठमाडौं । आज पनि शेयर बजारमा उच्च अंकले गिरावट आएको । आज नेप्सेमा २१।३२ अंकको गिरावट आएको हो ।

आज ४ अर्ब ५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ।

नेप्सेमा कारोबार भएका १३ समूहमध्ये २ वटा समूहको सूचक बढेको छ। होटल र टुरिजम तथा व्यापार समूहको सूचकमा उल्लेख्य वृद्धि आएको छ। होटल समूहको सूचक ११४ अंक र व्यापार समूहको सूचक १७ अंकले बढेको छ।

अन्य ११ वटा समूहको सूचकमा गिरावट आएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक २३० अंकले घटेको छ। उत्पादनमूलक समूहको सूचक ६२ अंकले घट्दा लघुवित्त समूहको सूचक ५१ अंकले घटेको छ।

 

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
अर्थ/वाणिज्य

नेप्सेमा झिनो गिरावट, सवा अर्बको कारोबार

अहिले नेपालमा लगानी गर्न उपयुक्त समय रहेको अध्यक्ष ढकालको धारणा
Breaking News

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
Breaking News

आइतबार उच्च अंकले बढ्यो नेप्से, २ अर्बमाथि कारोबार

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

सरकारले महिला सशक्तीकरणका लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री डा. महतको भनाइ

आइतबार ह्वात्तै बढ्यो नेप्से
अर्थ/वाणिज्य

आज पनि बढ्यो शेयर बजार

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ
अर्थ/वाणिज्य

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result