Thursday, May 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल आदिवासी जनजाति महांसंघ अमेरिका (फिप्ना)ले नेपालमा राहत वितरण गर्दै

असार २१, २०७७ १:२६ मा प्रकाशित
कोरोनाका कारण नेपालमा समस्यामा परेकाहरुका लागि फिप्नाले अमेरिकामा शुरु गर्यो चन्दा अभियान 
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, ले नेपालमा खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्ने जनाएको छ । पहिलो चरणको राहत वितरण उपत्यका र बाहिरका केही जिल्लाहरुमा गरिने फिप्नाले विज्ञप्ति जारी गर्दै जनाएको छ
फिप्नाका अध्यक्ष लोक चेम्जोङद्वारा जारी विज्ञप्तिमा राहत वितरण असार २१ गते देखि ३१ गतेसम्म पहिलो चरणमा उपत्यका भित्रका विभन्न स्थानमा र असार २२ गतेदेखि उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा गरिने जनाइएको छ । विज्ञप्तिमा जनाइए अनुसार पहिलो चरणमा असार २१ गते देखी २९ गते सम्म काठमाण्डौ उपत्यकाका अनाथालय, बृद्धबृद्वा, सडक तथा असाहाय बालबालिका, घरबार विहिन, बटुवा र मजदुरलाई लक्षित गरि राहत वितरण गरिनेछ । पहिलो चरणमा दश दिनसम्म लगातार विभिन्न ठाउहरूमा खाना वितरण गर्ने र पशुपति क्षेत्र, रत्नपार्क, नयाँ वसपार्क, हनुमानढोका परिसर तथा विभिन्न बुद्धाश्रम तथा अनाथालयहरूमा विभिन्न सामग्री वितरण गरीने छ । एक पटकमा ३०० जनालाई स्वस्थ खाना वितरण गरिने जनाइएको छ । साथै उपत्यकाका केही घरबिहिनहरूलाई त्रिपाल समेत बितरण गरिने छ ।
त्यसैगरि पहिलो चरणको राहत वितरण कार्यक्रम अन्तर्गत नै उपत्यका बाहिरका केहि जिल्लाहरु तोकिएको छ । उपत्यका बाहिरका दलित तथा सिल्पी, सिमान्तकृत, अति विपन्न समुदाय र सुकुम्बासी क्षेत्रहरूलाई प्राथमितामा राखिएको फिप्नाले जनाएको छ । सो अनुसार असार २२ गते सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. एक का मुसहर समुदाय, असार २५ गते दैलेख जिल्लाको गुराँस गाउँपालिका वडा नं. ५ मा राउटे समुदाय र असार २६ गते धनकुटा जिल्लाको तमोर कोरीडोरको लेउती बगर क्षेत्रका मजदुरहरूलाई खाद्यान्न सामाग्री वितरण गरिनेछ । साथै तमोर कोरीडोरका माँझी समुदाय तथा मकवानपुरका चेपाङ समुदायलाई प्रथम चरण अन्तर्गत राहत वितरण गरीने र त्यसको मिति पछि टुंग्याइने जनाइएको छ । राहत अन्तर्गत हरेक परिवारले २५ केजी चामल, दाल २ केजी, एक पोका नुन १ र तेल १ लिटर पाउनेछन । साथै राउटे समुदायलाई प्रति परिवार एक एकवटा टेन्ट समेत वितरण गरीने जनाइएको छ । राहत वितरणको सम्पूर्ण आर्थिक व्यावस्थापन नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)द्वारा गरिने अध्यक्ष चेम्जोङले जनाएका छन ।
राहत वितरणको समन्वयात्मक भुमिका नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौले गर्नेछ भने र स्थानीय निकाय लगायत, नेफिनको प्रदेश, जिल्ला तथा नगरपालिका र गाउँपालिका स्तरीय समिती तथा संस्थाहरू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल, दलित जागरण केन्द्र, लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रवर्धन समिति, लगायतको सहकार्य हुने फिप्नाले जनाएको छ ।
मार्च महिना देखी जुन महिना सम्म कोरोना भाईरसको केन्द्रविन्दु बनेको न्यूयोर्कमा फिप्नाले संस्थागत रूपमा टाईनल, माक्स, ग्लब्स तथा हेण्ड सेनिटाईजर ठुलो मात्रामा गरेको थियो । विज्ञप्तिमा नेपालमा अहिले कोरोनाको प्रक्रोप बढ्दै गएको तर सरकारी कदम निस्प्रभावी भएकोले मातृभुमीप्रतिको कर्तव्यलाई बोध गर्दै राहत वितरण गर्न लागिएको जनाइएको छ । नेपालको विभिन्न ठाउँमा रहेका अति विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत फिप्नाले सहयोग संकलनपनि गरिरहेको छ । यस अभियानमा सघाउन अनुरोधपनि गरिएको छ ।

सम्बन्धित समाचार

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता
Breaking News

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि
Breaking News

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन
Breaking News

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता
Breaking News

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
Breaking News

स्थानीय निर्वाचनमा सेटिङ गरेर कांग्रेस र माओवादीले मात्रै लाभ लिए : भट्टराई

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.