काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रदेश सरकार गठन वा समर्थनमा सभामुख संलग्न हुने व्यवस्था संविधानले नगरेको बताएका छन् ।
कोशी प्रदेश सरकार गठनको सन्दर्भमा बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था भएको बताएका छन् ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-