Saturday, September 23, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

माओवादीको स्थायी कमिटी ४१ सदस्यीय, पदाधिकारी टुंग्याउन अझै केही दिन लाग्ने

असार २३, २०७९ ७:२७ मा प्रकाशित
माओवादीको स्थायी कमिटी ४१ सदस्यीय, पदाधिकारी टुंग्याउन अझै केही दिन लाग्ने
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले १५ जना स्थायी कमिटीमा रहने सदस्यको मात्रै टुंगो लगाएको छ। काठमाडौंमा सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले पूर्व स्थायी कमिटीमा रहेका १५ जना नेताहरुको मात्रै अहिले स्थायी कमिटीमा टुंगो लगाएको हो।

स्थायी कमिटी सदस्यको संख्या भने ४१ सदस्यीय हुनेछ। केहीदिन भित्रमा अन्य स्थायी कमिटी सदस्यहरुको पनि टुंगो लाग्ने नेता गिरिराजमणी पोखरेलले जानकारी दिए।

त्यस्तै नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यको संख्या १५६ हुने भएको छ। ‘१५ जना स्थायी कमिटी सदस्यको टुंगो लागिसकेको छ। अन्य बाँकी पनि लाग्छन्,’ उनले भने, ‘अध्यक्षले केही दिनभित्रमा नै पदाधिकारीको पनि टुंगो लगाउनुहुन्छ।’

उनले पदाधिकारीको टुंगो लगाउने अधिकार अध्यक्षलाई केन्द्रीय कमिटीले दिएको भन्दै त्यसमा पूर्व स्थायी कमिटीका सदस्यहरुले पनि सहयोग गर्ने बताए।

 

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन
Breaking News

राष्ट्रपति पौडेलद्वारा मन्दिरको दर्शन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
Breaking News

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
Breaking News

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

सरकारलाई सुशासनको बाटोतर्फ लाग्ने काम गर्न अध्यक्ष ओलीको सुझाव
Breaking News

सरकारले अहिले विभिन्न तस्करी काण्डहरु चलाइरहेको अध्यक्ष ओलीको आरोप

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result