Thursday, May 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फिप्नाको राहत वितरण नेपालमा जारी

असार २४, २०७७ १२:०० मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को राहत वितरण जारी रहेको छ । असार २९ गतेसम्म संचालन हुने राहत वितरण कार्यक्रमका लागि फिप्नाले अमेरिकाबाट सहयोग गरिरहेको छ । असार २१ गतेबाट शुरुभएको राहत तथा सहयोग वितरण कार्यक्रम अन्तर्गत काठमाडौ उपत्यकामा हरेक दिन ३ सय जनालाई ताजा खाना वितरण गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले जनाएका छन । काठमाडौको रत्नपार्क, बुद्ध चौक, सोह्र खुट्टे, जेपी रोड लगायतका स्थानहरुमा ताजा खाना खुवाइएको थियो । बृद्धबृद्धा, अनाथ, असहाय, मजदुर, घरवारबिहिन, सडक बालबालिका, बेरोजगार तथा बटुवाहरुलाई खाना वितरण गरिएको अध्यक्ष चेम्जोङले जनाए । खाना वितरणका लागि पिए नेपालका प्रमूख ईन्दिरा रानामगर, तथा अन्य स्वयंसेवकहरुमा सुवि राई, अनन्त राई, मन्जु राई, विमला गुरूङ, सेन्मी राई, राजेश लिम्बु, जयकुमार राई, सुक्र लिम्बु, रूपेश लामा तथा पत्रकारहरू देवेन्द्र खापुङ, सम्पदा योङ्या, प्रेम गौतम लगायतहरुले सहयोग गरेकोमा आभार व्यक्त गरिएको छ । फिप्नाका सल्लाहकार तेन्जिङ उक्यापको सक्रियता तथा अनन्त राईले खाना पकाउने ठाउँ उपलब्ध गराएका थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) को आर्थिक सहयोग, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय काठमाण्डौ नेपालको समन्वय तथा PA NEPAL Prisoners Assistance Nepal आयोजक र व्यवस्थापकको भुमिकामा उपत्यकामा राहत वितरण कार्यक्रम भईरहेको छ ।

त्यसैगरि सिरहाको कल्याणपुर नगरपालिकाको वडा नम्बर एकमा पनि फिप्नाले खाद्यान्न लगायतको राहत वितरण गरेको छ । अति विपन्न समुदाय मुसहरहरुको बाहुल्यता रहेको सो स्थानमा फिप्नाले ६० परिवारलाई राहत वितरण गरेको अध्यक्ष चेम्जोङले जनाएका छन । वितरित खाद्यान्नमा चामल, तेल, दाल, नुन लगायतका वस्तु छन । ती स्थानमा पनि स्वयंसेवक मार्फत खाना तथा राहत वितरण गरिएको छ । प्रथम चरणको राहत वितरण कार्यक्रम अषाढ २९ गतेसम्म जारी रहने फिप्नाले जनाएको छ ।

सम्बन्धित समाचार

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता
Breaking News

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि
Breaking News

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन
Breaking News

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता
Breaking News

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
Breaking News

स्थानीय निर्वाचनमा सेटिङ गरेर कांग्रेस र माओवादीले मात्रै लाभ लिए : भट्टराई

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.