Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हाम्रो पार्टीको कारणले मिटरब्याजसम्बन्धी विधेयक निष्क्रिय नभएको सभापति लामिछानेको प्रष्टीकरण

असार २३, २०८० ८:४२ मा प्रकाशित
शक्तिखोर औद्योगिक क्षेत्र सञ्चालन गर्न पहल गर्छु : गृहमन्त्री लामिछाने
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीका कारणले निष्क्रिय नभएको प्रष्टीकरण दिएका छन् ।
पार्टीको प्रदेश समितिले रुपन्देहीको भैरहवामा शनिबार गरेको कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिबारे संसदमा जवाफ माग्ने बताए ।

‘नेपाली जनताले निर्वाचित गरेर पठाएको मान्छेलाई नेपाली जानताले भोट हालेको, नेपाली जनताले प्रधनमन्त्री बनाएको, हाम्रो हस्ताक्षर छ, भारतले प्रधानमन्त्री बनायो रु कोही एउटा भारतको मान्छे प्रधानमन्त्री बनाउन हिँड्यो भन्ने अभिव्यक्ति दिँदा हामीले प्रधानमन्त्रीको जवाफ माग्न सकिँदैन, माग्छौं हामी जवाफ’ उनले भने ।

२० असारमा प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो । उक्त दिन यही विषयमा संसद अवरोध भएपछि मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित हुन सकेन । त्यही कारण हाल उक्त अध्यादेश निष्क्रिय भएको छ ।

रास्वपा अध्यक्ष लामिछानेले आफूहरुका कारण उक्त अध्यादेश निष्क्रिय भएको भन्न नमिल्ने बताए ।

सम्बन्धित समाचार

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा
Breaking News

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै
Breaking News

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै

अनेसास उत्तरी क्यालिफोर्नियाको  अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन
Breaking News

अनेसास उत्तरी क्यालिफोर्नियाको अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन

फोटोग्राफर केसी क्यालिफोर्नियाकी अर्थमन्त्रीद्वारा सम्मानित
Breaking News

फोटोग्राफर केसी क्यालिफोर्नियाकी अर्थमन्त्रीद्वारा सम्मानित

क्यालिफोर्नियामा चन्दा संकलनबाटै १८ लाख डलरमा नेपाली सामुदायिक केन्द्र भवन खरिद
Breaking News

क्यालिफोर्नियामा चन्दा संकलनबाटै १८ लाख डलरमा नेपाली सामुदायिक केन्द्र भवन खरिद

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result