Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकम कति ?

असार २४, २०८० ९:०१ मा प्रकाशित
आइतबार ह्वात्तै बढ्यो नेप्से

?????????????????????????????????????????????????????????

Share on FacebookShare on Twitter

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार शेयर २८.३८ अंकले बढेको हो ।

आइतबार २८५ धितोपत्रको ६४ हजार ४४९ कारोबारबाट ६९ लाख ७५ हजार ८९४ कित्ता सेयर किनबेच भएको छ । आइतबार २ अर्ब ५६ करोड २६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार रावा इनर्जी विकास लिमिटेडको ९.९८ र सिटी होटलको मूल्य ९।५१ प्रतिशतले वृद्धि भएको छ । यसबाहेक ‘१० प्रतिशत प्रभु बैंक डिबेञ्चर ८४’, सनराइन डिबेञ्चर ८३ सहितका धितोपत्रको मूल्य धेरैले बढेको छ । मनकामना स्मार्ट लघुवित्त तथा माउन्टेन इनर्जीका लगानीकार्ताले उच्च मात्रामा कमाएका छन् ।

आइतबार माथिल्लो तामाकोशीका लगानीकर्ताले आइतबार सबैभन्दा धेरै गुमाए । यो धितोपत्रको मूल्य ६.६५ प्रतिशतले घटेको छ । बीपीडब्यू लघुवित्त, लिबट्री इनर्जी, जोशी हाइड्रोपावरसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।

 

सम्बन्धित समाचार

मंगलबार ५३ अंकले बढ्यो नेप्से
Breaking News

दोहोरो अंकले बढ्यो नेप्से

सेयर बजारमा झिनो अंकको गिरावट
अर्थ/वाणिज्य

आज पनि घट्यो नेप्से, कारोबार अर्ब माथि

रोकिएन सेयर बजारमा गिरावट
अर्थ/वाणिज्य

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

रोकिएन सेयर बजारमा गिरावट
अर्थ/वाणिज्य

नेप्सेमा झिनो गिरावट, सवा अर्बको कारोबार

अहिले नेपालमा लगानी गर्न उपयुक्त समय रहेको अध्यक्ष ढकालको धारणा
Breaking News

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
Breaking News

आइतबार उच्च अंकले बढ्यो नेप्से, २ अर्बमाथि कारोबार

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result