Saturday, August 20, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘हल्लाको पछाडि नलाग’ : जनसम्पर्क समिति अमेरिका

असार २८, २०७७ ८:३३ मा प्रकाशित
Share on FacebookShare on Twitter

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समितिले जनसम्पर्कका नाममा पछिल्ला समय सार्वजनीक हल्लाकोपाछाडि नलाग्न आग्रह गरेको छ । समितिका सभापति आनन्द विष्ट र महासचिव मुनिन्द्र मुनिन्द्र नेम्वाङ्ग द्वारा आईतवार सॅयुक्त विज्ञप्तिजारी गर्दै यस्तो आग्रह गरेका हुन ।

 

 

समितिद्वारा विज्ञप्तीको पूर्णपाठ

मितिः जुलाई १२,२०२०

प्रेस विज्ञप्ति

नेपाली जनसम्पर्क समिति,अमेरिकाको नाममा विगत केही दिनदेखि सामाजिक संजाल र केही अनलाईनमार्फत सार्वजनिक भैरहेकासमितिका आन्तरिक विषयप्रति हामी गम्भीर भएका छौं । यस किसिमका भ्रामक र कपोलकल्पित समाचारका प्रति समितिको गम्भीरध्यानाकर्षण भएको छ । कुनै पनि संस्थाका आफ्ना प्रक्रिया र पद्धति हुन्छन् ।

 

 

अनुशासन,विधि,प्रक्रिया र पद्धतिलाई समेत बर्खिलाप हुने गरी जे जसरी समितिको नाममा अवैधानिक गतिविधि भएको छ यस्ता भ्रामकगतिविधिका पछि नलाग्न नेपाली जनसम्पर्क समिति,अमेरिका कार्य समितिका पदाधिकारी,सदस्य,सबै च्याप्टर नेतृत्व, आम सदस्य रशुभेच्छुकहरुलाई यसै विज्ञप्ति मार्फत आग्रह गर्दछ ।

 

 

नेपाली जनसम्पर्क समिति,अमेरिकाको हाल रहेको नेतृत्व टेक्सासमा दर्ता कायम रहेको समितिको कानुन अनुसार नै निर्वाचित भएको रसोही कानुन अनुसार नै बैधानिक हैसियतमा रहेको प्रष्ट छ । हामीले न्यूजर्सीमा एकता प्रक्रियामा सहमति गरेर हस्ताक्षर गर्दैगर्दाटेक्सासमा दर्ता कायम रहेको संस्थाको वैधानिकतालाई स्वीकार गर्ने र सोही अनुसार तत्कालीन दुवै समितिको विधानलाई समेटेर एउटाविधान बनाई सन् २०१४ मा एकताको अधिवेशन गरिएको अभिलेख सुरक्षित छ । तसर्थ यस बारे अहिले जुन किसिमले भ्रम सिर्जना गर्नेकार्य भैरहेको छ त्यो नितान्त सांगठनिक हित विपरित रहेको छ र यस्तो भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्दछौं।

 

 

नेपाली जनसम्पर्क समितिको तीन वर्षे कार्यकाल सकिएको विषय भएता पनि यस समिति नेपाली कांग्रेसको इकाई भएकोले कांग्रेसकोआन्तरिक निर्देशन र परिपत्र हाम्रा मार्ग निर्देशन हुन् । सोही अनुसार नेपाली कांग्रेससँग समन्वय गरी सन् २०१७ को भर्जिनियामा सम्पन्नपहिलो वार्षिक साधारण सभाको म्यान्डेट अनुसार हामीले अधिवेशन गर्न पहल गरेको प्रष्ट पार्न चाहन्छौं । तर त्यो बेला अहिले अधिवेशनगरेन भनेर सामाजिक संजालमा सार्वजनिक गर्ने समितिभित्रकै केही साथीहरुले अधिवेशन रोक्नका लागि पार्टी नेतृत्वबाट पत्र ल्याएरअधिवेशन प्रक्रिया रोक्न लगाएको हामी स्मरण गराउन चाहन्छौं । यसरी अधिवेशन प्रक्रिया रोक्नेहरुले अहिले अधिवेशन गरेन भनेरआरोप लगाउनु आफैंमा गैर जिम्मेवारपन देखिन्छ ।

 

 

पछिल्लो पटक २०७६ भाद्र १७ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले कार्यकाल सकिएका जनसम्पर्क समितिहरुको अधिवेशन ६महिनाभित्र सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गर्न समितिलाई कार्तिक ५,२०७६ का मितिमा लिखित निर्देशन प्राप्त भएको र सोही अनुसार यससमितिले ६ महिनाभित्र अधिवेशन गर्ने गरी कार्य तालिका समेत सार्वजनिक गरेको हामी स्मरण गराउन चाहन्छौं । सोही अनुसारसमितिको फेब्रुअरी ५,२०२० का मितिमा सम्पन्न बैठकले मार्च २८ र २९,२०२० का मितिमा सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गर्ने रअप्रिल ११ र १२,२०२० का मितिमा समितिको केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय समिति समक्ष सहमति लिनेनिर्णय भएको हो । सोही मितिको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति,विधान मस्यौदा समिति,आर्थिकसमिति,सदस्यता वितरण तथा छानबीन समिति,प्रचार प्रसार समिति, अनुगमन समिति,व्यवस्थापन समिति र परामर्श समिति गठन गर्नेनिर्णय गरेको समेत स्मरण गराउन चाहन्छौं । समितिले साधारण सदस्यता र पार्टीको क्रियाशील सदस्यता वितरणको तयारी समेत पुरा गरिसकेको हामी प्रष्ट पार्दछौं।

 

फेब्रुअरी ५ ,२०२० को यही निर्णय अनुसार नेपाली कांग्रेस केन्द्रीय समिति समक्ष समितिको केन्द्रीय अधिवेशनको प्रस्तावित मितिअनुमोदन र अन्य प्रक्रियाका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको परिस्थितिका बीच विश्व महामारी कोरोना संक्रमणको अवस्थाभयावह हुन थालेपछि नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको समेत सबैलाई अवगत नै छ ।स्थिति सामान्य हुनासाथ पार्टीको निर्देशन अनुसार अवरुद्ध अधिवेशन प्रक्रिया सुचारु गर्न समिति प्रतिवद्ध रहेको र यसका लागि पार्टीसंगसमन्वय पनि भैरहेको जानकारी गराउँछौं।

 

 

नेपाली कांग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर संगठनको मूल्य,मान्यता र पद्धतिविपरित सार्वजनिक बहस गर्नु गैर जिम्मेवार कार्य हो भन्ने समितिको ठहर छ । समितिको कार्यकालका सम्बन्धमा सम्पूर्ण निर्णय लिनेअधिकार नेपाली कांग्रेस केन्द्रीय समिति समक्षसँग मात्र रहेको छ । यस्तो सबै वैधानिक प्रक्रिया जारी रहेको अवस्थामा केही साथीहरुलेभ्रम सिर्जना गरेको प्रष्ट छ । हामी सांगठनिक हित,एकता,संवाद र सहकार्यमा हातेमालो गर्दै संस्थागत प्रक्रियामा प्रतिवद्ध रहन सबैलाईआग्रह गर्दछौं ।

 

 

गलत र आधारहीन हल्लाका पछि नलाग्न सबै साथीहरुलाई पुनः एकपटक अनुरोध गर्दछौं ।

जय नेपाल ।

जय नेपाल

मुनिन्द्र नेम्वाङ्ग                                             आनन्द विष्ट

महासचिव                                                       अध्यक्ष, नेजस अमेरिका

                                                                     एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस

सम्बन्धित समाचार

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा
Breaking News

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी
Breaking News

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’
ट्रेन्डिंग न्यूज्

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता
Breaking News

सरकारले देशमा छिट्टै समृद्धि ल्याउने सञ्चारमन्त्री कार्कीको दृढता

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

पूर्वाधार विशेष कार्यक्रम रोक्न निर्वाचन आयोगको निर्देशन

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

आगामी निर्वाचनमा कर्मचारी ब्यवस्थापन गर्न सरकारलाई निर्वाचन आयोगको पाँच बुँदे निर्देशन

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने सरकारको घोषणा

सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन गठबन्धनको निर्देशन

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

आगामी निर्वाचनमा गठबन्धनलाई जनताले पराजित गर्ने ओलीको दावी

नेपाली कांग्रेसलाई ९३ सिटमा पुर्‍याउन गठबन्धन गरिएको नेता पौडेलको दावी

आगामी निर्वाचनमा आफू तनहुँ १ बाट चुनाव लड्ने रामचन्द्र पौडेलको घोषणा

सभामुख सापकोटा भन्छन्, ‘एमसीसीबारे निर्णायक भूमिका दलको हो, म त अम्पायर मात्रै हुँ’

सभामुखद्वारा कांग्रेस सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.