काठमाडौं । आज बसेको नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले एजेण्डा तय गरेको हो ।
प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएका छन्’, एक नेताले बताए । एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा उपमहासचिव र सचिवहरु रहने गर्छन् । एमाले सचिवालय बैठक शनिबार बस्दैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-