Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटन विकासका लागि पूर्वाधार जरुरी

असार ३१, २०७५ १:३१ मा प्रकाशित
पर्यटन विकासका लागि पूर्वाधार जरुरी
Share on FacebookShare on Twitter

धनगढी, ३१ असार / पर्यटनको प्रवद्र्धन एवं विकासका लागि यससम्बन्धी चाहिने आधारभूत पूर्वाधार जुटाउन पहल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

आज यहाँ आयोजित प्रदेश नं ७ को पर्यटन प्रवद्र्धन तथा विकास सम्बन्धी छलफल कार्यक्रमका सहभागीले प्रदेश नं ७ मा गुरुयोजना बनाएर पर्यटन विकासका गतिविधि सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

सहभागीले प्रदेशमा पर्यटन बोर्डको कार्यालय स्थापना, गौरीफन्टा नाका र गड्डाचौकी नाकाको स्तरोन्नति, हिन्दूहरुको पवित्रस्थल मानसरोवरसम्म पुग्नका लागि उत्तर दक्षिण जोड्ने गरी सडक सञ्जाल निर्माणलगायतका पूर्वाधार निर्माणमा सरकारको ध्यान पुग्नुपर्ने बताए ।

छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटनको प्रवद्र्धन एवं विकासका लागि सरकार स्पष्ट योजनाका साथ अघि बढेको बताउनुभयो ।

सरोकारवालासँग समन्वय गरेर सरकार पर्यटन विकासको काममा अघि बढ्न लागेको उल्लेख गर्दै मन्त्री अधिकारीले भन्नुभयो – “पर्यटनको विकासका लागि प्रदेश नं ७ मा यस अघिका वर्ष भन्दा बढी बजेट छुट्याउन लागिएको छ ।”

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपक जोशी, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलगायतले पनि प्रदेश नं ७ को पर्यटन विकासका बारेमा बोल्नुभएको थियो । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result