Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

साउन २, २०७५ ३:४८ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, २ साउन / राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पहिरोबाट पर्वत जिल्लाको जलजला गाउँपालिकामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले आज एक विज्ञप्तिमार्फत पहिरोबाट १७ वर्षीय विकास परियारको मृत्यु हुनुका साथै भीमलाल आचार्य, नारायणी आचार्य र तुलसीदेवी आचार्य गम्भीर घाइते हुनुभएको घटनाले आफूलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।

उहाँले यस दुःखद् घडीमा दिवंगत विकास परियारप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको छ । पहिरोका कारण जलजला गाउँपालिका–७ का पाँच घर पूर्ण क्षति भएको र १५ घरपरिवार विस्थापित भएका छन् ।

अध्यक्ष तिमिल्सिनाले घाइतेहरुको उपचार, पीडित परिवारलाई राहत तथा बसोबासको शीघ्र व्यवस्थापनमा तदारुकताका साथ लाग्न सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । रासस

सम्बन्धित समाचार

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग
अमेरिका समाचार

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
Breaking News

पार्टीमा देखिएको आन्तरिक विवाद समाधान हुने अध्यक्ष नेपालको तर्क

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !
अमेरिका समाचार

बाल्टिमोरमा ‘रजतपट अंकल’को सम्मानमा कलाकारको पिकनिक !

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन
अमेरिका समाचार

सुरेश हमालको अध्यक्षतामा ‘राप्ती समाज अमेरिका’ गठन

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
ट्रेन्डिंग न्यूज्

स्थगित बीपी साहित्य महोत्सव असोज ३ गते हुने

कोशी प्रदेशमा एमाले र कांग्रेस  मिलेर सरकार बनाउनु उचित : अध्यक्ष लिङ्देन
समाचार

मुलुकको अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अगाडि बढाउन लिङ्देनको आग्रह

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result