Sunday, May 25, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जलेश्वरका पाँच वडाध्यक्षले रिले अनशन तोडे

साउन ३, २०७५ १:२३ मा प्रकाशित
Share on FacebookShare on Twitter

गौशाला, ३ साउन ९ / जलेश्वर नगरपालिकाका पाँच जना वडाध्यक्षले विगत १९ दिनदेखिको रिले अनशन तोडेका छन् ।

विभिन्न ११ बुँदे माग राख्दै असार १७ गतेदेखि नगरपालिकाविरुद्ध रिले अनशन बसेका वडाध्यक्षहरुलाई प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित नेकपाका नेताहरु रामआधार कापर, रामदयाल मण्डल लगायतले बुधबार साँझ जुस खुवाएर अनशन तोडाउनु भयो ।

जलेश्वर नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारमा नगरप्रमुख रामशंकर मिश्र, इन्जिनियर माधवेन्द्र चौधरीप्रति लक्षित हुँदै जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह र १० का वडाध्यक्ष विकाउ दासले नगरपालिका कार्यालय परिसरमै अनशन बस्दै आएकामा बुधबार दुवै पक्षबीच सहमति भएपछि अनशन तोडिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जलेश्वर नगरपालिकामा सरुवा भएर पनि कार्यरत रहेका इन्जिनियर माधवेन्द्र चौधरीलाई तुरुन्त सरुवा गरिएको ठाउँमा पठाउने, सव ओभरसियर मनोज साहलाई नगरपालिकामा हाजिर गराउने र बाँकी रहेका मागहरुको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले गम्भीरतापूर्वक सम्बन्धित निकायबाट सम्बोधन गर्न गराउन पहल गर्ने सहमति भएपछि वडाध्यक्षहरुले अनशन तोडेका छन् । रासस

सम्बन्धित समाचार

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने
Breaking News

कांग्रेस महामन्त्री थापासंग आइतवार ‘अन्तरकृया’ हुने

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित
ट्रेन्डिंग न्यूज्

भोलिदेखि आचारसंहिता लागू हुँदै

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै
Breaking News

जय नेपाल फाउन्डेसनले स्मार्ट सिटी सम्बन्धी दोस्रो वेबिनारको आयोजना गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result