Friday, September 22, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आयोग अझै एकात्मक प्रणालीमा

साउन ३, २०७५ १:२७ मा प्रकाशित
आयोग अझै एकात्मक प्रणालीमा
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ साउन / लोक सेवा आयोगले एकात्मक शासन व्यवस्था प्रणालीमा आधारित भएर नै पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । मुलुक संघीय संरचनामा गइसके पनि आयोगलाई सरकारले संघ, प्रदेश र स्थानीय तहको दरवन्दी स्वीकृत गरेर नबुझाएकाले पुरानै संरचना आधारित भएर कार्यतालिका सार्वजनिक गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

“हामीले नयाँ आर्थिक वर्ष शुरुआत हुनासाथ वार्षिक कार्यतालिका सार्वजनिक गर्नुपर्ने हुन्छ तर त्यही अनुसार सरकारले नयाँ संरचनाअनुसार दरबन्दी नबुझाएकाले पुरानै संरचनामा विज्ञापन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हौ” उहाँले भन्नुभयो ।

सरकारले संघ, प्रदेश र स्थानीय तहको दरबन्दी स्वीकृत गरेर किताबखानामा दर्ता गर्नुपर्ने हुन्छ । उहाँले एकात्मक संरचनामा नै विज्ञापन गरिने भएकाले त्यसैबाट नै सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कर्मचारी पठाउनुपर्ने हुन्छ ।

आयोगले सहसचिवदेखि खरदारसम्मको विज्ञापनको कार्यातालिका प्रकाशित गरेको छ । सरकारले अन्तरिम व्यवस्थापनका लागि संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी तथा स्थानीय तहमा ५७ हजार ६९० कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको विज्ञापन गर्न पाउने व्यवस्था गरिएको छ । अहिले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी आधार र मापदण्ड बनाउनका लागि बनेको विधेयकको मस्यौदा तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको आयोगका उपसचिव सुवेदीले जानकारी गराउनुभयो ।

आयोगले बर्षेनी करीब नौ हजार कर्मचारीका लागि विज्ञापन गरी परीक्षा लिने गरेको छ ।रासस

सम्बन्धित समाचार

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

राप्रपा नेपालले संविधान दिवसको दिन देशव्‍यापी प्रदर्शन गर्ने
ट्रेन्डिंग न्यूज्

राप्रपा नेपालले संविधान दिवसको दिन देशव्‍यापी प्रदर्शन गर्ने

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 
Breaking News

श्रेष्ठ–सुबेदी समूहमा २० जना उम्मेदवारको टुङ्गो लाग्यो 

गैह्रीगाउँ हत्याकाण्डका हत्या आरोपी सार्वजनिक
ट्रेन्डिंग न्यूज्

गैह्रीगाउँ हत्याकाण्डका हत्या आरोपी सार्वजनिक

आज कुशे औंशी, गोकर्णमा श्राद्ध गर्नेको भीड
ट्रेन्डिंग न्यूज्

आज कुशे औंशी, गोकर्णमा श्राद्ध गर्नेको भीड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result