Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजाको अधिवेशन सियाटलमा शुरु

साउन ६, २०७५ १:३६ मा प्रकाशित
नेजाको अधिवेशन सियाटलमा शुरु
Share on FacebookShare on Twitter

सियाटल, अमेरिका, जुलाई २१,२०१८

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को छैठौं अधिवेशन तथा बाह्रौं साधारण सभा अमेरिकी उत्तर-पश्चिमी राज्य वाशिंगटनको  सियाटल शहरमा शुरु भएको छ। नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा शुरु भएको उद्घाटन सत्र भर्खर शुरु भएको छ। साधारण र आजीवन सदस्य गरेर १३६ जना सदस्य भएको नेजाको अधिवेशनमा करीब ७० जना सदस्यहरुको सहभागिता रहेको आयोजकहरुले जनाएका छन्। नेजा अध्यक्ष भोला आचार्यको सभापतित्व एवं महासचिव तोया दहालद्वारा संचालित उद्घाटन सत्र आजै समापन हुने कार्यक्रम छ। कार्यक्रममा नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल, वाणिज्यदूत एसी शेर्पा, एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साह, वाशिंगटन स्टेटका लागि एशिया प्रशान्त क्षेत्रीय मामिला सम्वन्धी आयुक्त मोहन गुरुंग, एनआरएनए आइसीसीका सदस्य बलराम थापा, नेजाका पूर्व अध्यक्षहरु गिरीश उपाध्याय, आंग छिरिंग शेर्पा र गौतम दहाल लगाएतका अतिथिहरुको उपस्थिति रहेको छ। भोली बिहानबाट नयाँ नेतृत्व चयनका लागि बन्द-सत्र सहित चुनावी प्रक्रिया शुरु हुने जानकारी निर्वाचन समितिको संयोजक तारा बरालले गराएका छन्। 

सम्बन्धित समाचार

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल
Breaking News

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने
Breaking News

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

संगथाले दुई दिने ध्यान शिविर गर्ने
Breaking News

संगथाले दुई दिने ध्यान शिविर गर्ने

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result