Saturday, July 12, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बालक अपहरण घटना अनुसन्धानमा

साउन ७, २०७५ १०:५६ मा प्रकाशित
Share on FacebookShare on Twitter

वीरगञ्ज , ७ साउन / आन्तरिक मामिला तथा कानून गृहमन्त्री ज्ञानेन्द्र यादवले करीब दुई महिनाअघि जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरबाट अपहृत नौवर्षीय अंकित साहबारे प्रदेश नं २ को सरकार गम्भीर रहेको बताउनुभएको छ ।
गत जेठ २२ गते घरबाट खेल्न निस्केका बालक साह राति अबेरसम्म घर नआउँदा छोरा अपहरणमा परेको खबर बालकका बुबा ललनले पाई जीतपुर प्रहरीलाई जानकारी दिएका थिए । रासससँग टेलिफोनमा कुरा गर्दै मन्त्री यादवले अपहृत बालकलाई सकुशल ल्याउनेबारे प्रदेश सरकार गम्भीर रहेको र सो समस्या चाँडै समाधान हुने विश्वास व्यतm गर्नुभयो । अपहरण घटना सम्बन्धमा प्रदेश नं २ को उच्च सुरक्षा निकायसँग व्यापक छलफल भइरहेको छ भन्दै मन्त्री यादवले बालकलाई कसरी सकुशल फिर्ता ल्याउने भन्नेबारे गृहकार्य भइरहेको बताउनुभयो ।

अपहृत बालक नेपाल बाहिर रहेकाले उनलाई कुनै क्षति नहोस् भन्नेबारे प्रदेश सरकार गम्भीर छ भन्दै मन्त्री यादवले भन्नुभयो, “यो घटनाको करीब करीब नजिक पुगिसकेकोले चाँडै बालक साहलाई सकुशल उद्धार गरिने छ ।”
प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले खेलिरहेको बालकलाई उठाउने मानिस पक्राउ परेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । बारा प्रहरीले सो घटनामा सफलता हात पार्न नसकेपछि काठमाडौँबाट आएको अपराध अनुसन्धान टोलीले अनुसन्धान शुरु गरेपछि भारतको सिकटा बजारबाट यही साउन २ गते भारतीय प्रहरीको सहयोगमा दुई जनालाई पक्राउ गरी थुनामा राखी अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा प्रभाव पर्ने भएकाले ती दुईको नाम प्रहरीले गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठोरले अहिलेसम्म अनुसन्धान भइरहे पनि सफलता भने प्राप्त हुन नसकेको बताउनुभयो ।

प्रहरीलाई जानकारी नै नदिई अपहृत बालकका बुबा ललनले अपहरणकारीलाई रु १५ लाख फिरौती बुझाए पनि हालसम्म बालक अपहरणमुतm हुनसकेका छैनन । ललनसँग अपहरणकारीले शुरुमा रु एक करोड माग गरे पनि उनले भारतको बेतिया शहरको अज्ञातस्थलमा अपहरणकारीलाई रु १५ लाख बुझाएका थिए । अपहरणकारीले रकम हात पार्नेबित्तिकै मोबाइल स्वीच अफ गरेकाले हालसम्म सम्पर्क हुन सकेको छैन । सम्पर्क नहुँदा अपहृत बालकको अवस्था अज्ञात छ । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result