काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०।८१को मौद्रिक नीति सार्वजनिक गरेको छ।
आइतबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीति सार्वजनिक गरिएको हो ।
बजेटलाई सहयोग बन्ने र मौद्रिक उपकरण समावेश मौद्रिक नीति सार्वजनिक भएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-