काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई दलीय दुश्चक्रबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै यस्तो बताएका हुन् ।
थापाले संस्था, विश्वविद्यालय, अड्डाअदालतमा आफ्ना मान्छे राख्ने कामबाट कांग्रेस बाहिर आउनुपर्ने बताए । उनले निजामती कर्मचारीसम्ममा आफ्ना मान्छे भनेर जानु ठिक नभएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-