काठमाडौं । नेकपा माओवादी केन्द्रले २२ महिला केन्द्रीय सदस्य थप गरेको छ ।। बुधबारदेखि जारी केन्द्रीय समिति बैठकले पार्टीको विधानअनुसार ३५ प्रतिशत महिला पु¥याउन २२ जना सदस्य थप गरेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले बताए ।
उनका अनुसार अब केन्द्रीय कमिटी ४०७ जनाको बनेको छ। पार्टी संगठन भद्दा भयो भनेर नेताहरुले आलोचना गरिरहेको बेलामा माओवादीले झन केन्द्रीय सदस्य थप गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-