Thursday, August 11, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

साउन २१, २०७९ ९:०२ मा प्रकाशित
नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्न् मुख्य ध्याननेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउनमा केन्द्रित हुने बताएका छन्।

पाँचदिने जापान भ्रमणमा रहेका प्रचण्डले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताएका हुन्।

‘उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ’, उनले भने।

जापान नेपालको विकासमा दातृ राष्ट्रका रुपमा रहेको औँल्याउँदै उनले नेपालको विकासमा आफूले बारम्बार जापान सरकारका प्रतिनिधिसँग कुराकानी गर्दै आएको स्मरण गरे।

आफू जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्ने उनको भनाइ थियो । ‘विभिन्न व्यवसायमा रहेका, विद्यार्थीलाई नेपालका तर्फबाट त्यहाँको सरकार र राजनीतिक दलका तर्फबाट के गर्न उचित हुन्छ भन्नेबारेमा म गहिरोसँग अध्ययन गर्छु’ उनले भने।

सम्बन्धित समाचार

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति
समाचार

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप
Breaking News

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
Breaking News

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना पुष्टि
ट्रेन्डिंग न्यूज्

एकै दिन थपिए १ हजार ९० कोरोना संक्रमित

क्रिप्टो करेन्सी आरोपित व्यवसायी अमित श्रेष्ठ कारागार चलान
ट्रेन्डिंग न्यूज्

क्रिप्टो करेन्सी आरोपित व्यवसायी अमित श्रेष्ठ कारागार चलान

Breaking News

सरकार आदिवासी, जनजातिको हितका लागि क्रियाशील छ : प्रधानमन्त्री देउवा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.