Thursday, May 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनसीसीहरुको नतिजा पछि प्रजातान्त्रिक धारको रणनीतिक बैठक शुरु

साउन २४, २०७८ ८:०५ मा प्रकाशित
एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित
Share on FacebookShare on Twitter

 

बिराज भण्डारी

अमेरिका । गैर आवासीय नेपाली सङ्घको हालै सम्पन्न एनसीसीहरुको निर्वाचनमा प्राप्त नतिजाबाट विश्वभर छरिएर रहेका प्रजातन्त्रवादीहरू उत्साहित भएका छन् । प्रजातान्त्रिक धारका केही अग्रजहरूले अगष्ट ७ तारिख शनिवार जुम मिटिङ गर्दै निर्वाचनको समीक्षा र  आगामी अक्टोबरमा हुने निर्वाचनमा कुल आचार्यको नेतृत्वमा आउने समूहलाई जिताउन वातावरण बनाउने विषयमा छलफल सुरु गरेका छन् ।

ने बि सङ्घका पूर्व महामन्त्री समेत रहेका परमाणु वैज्ञानिक डाक्टर यादव पण्डितले संयोजन गरेको रणनीतिक बैठकमा नेपाली काँग्रेसका आमन्त्रित सदस्य तथा जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेपाली जनसम्पर्क समिति  अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, एनआरएनएका पूर्व उपाध्यक्ष तथा सल्लाहकार कुल आचार्य, एनआरएनए अमेरिका पूर्व अध्यक्ष साथै आइसीसीमा महासचिवका दाबेदार  डाक्टर केशव पौडेल, बेलायतबाट एनआरएनएका सल्लाहकार साथै प्रवासमा रहेका प्रजातान्त्रिक धारका ब्यक्तिहरु बिचमा सम्मानित विश्व आदर्श पण्डित, युरोपबाट एनआरएनएका भेटरान दिल गुरुङ, अफ्रिकाबाट एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा, मध्ये पूर्वबाट नरेन्द्र भाट र अस्ट्रेलियाबाट दुर्गा आचार्यले प्रजातान्त्रिक पक्षधरहरूको विजयबाट उत्साहित भएको बताएका छन् ।  चुनावी रणनीति तयार गर्न छिटै गरिने अर्को बैठकमा ६ वटै क्षेत्रका प्रभावशाली व्यक्ति र एनसीसीको निर्वाचनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरू समेटिने जनाइएको छ ।

बैठकमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषदको निर्वाचनको समीक्षा भएको बताइएको छ । बैठकका सहभागीहरूले ६ वटै क्षेत्र र अधिकांश देशमा प्रजातान्त्रिक धारका व्यक्तिहरूले उत्साह जनक जित हासिल गरेको चर्चा गरे । निर्वाचित एनसीसीहरुलाई समेटेर  क्षेत्रगत रूपमा तयारी समिति बनाउने सहमति बैठकमा भएको छ । यसका लागि प्रजातान्त्रिक धारका व्यक्तिहरूलाई समेटेर बृहत्तर रूपमा काम गर्ने सहमति पनि भयो । विश्वभरका एनसीसीका पूर्व अध्यक्ष र पदाधिकारीहरू सम्मिलित तयारी समिति बनाउने विषयले पनि बैठकमा प्रवेश पायो ।

कुल आचार्यको नेतृत्वमा आउने समूह दक्षता, योग्यता, अनुभव र क्षेत्रगत हिसाबले समावेशी बनाउने विषयमा पनि प्रारम्भिक छलफल भएको छ । समूहमा आउन चाहने र ल्याउनु पर्ने व्यक्तिहरूको सूचि बनाएर सबै पक्ष बिच छलफल गरी समूह निर्माण गर्ने प्रारम्भिक छलफल सुरु भएको छ ।

एमआइएस सिस्टमको दुरुपयोग

एआरएनए आइसीसीका कतिपय पदाधिकारीहरूले एनसीसीको निर्वाचनमा स्वतन्त्र र प्रजातान्त्रिक धारका व्यक्तिहरूलाई पराजित गराउन एमआइएस सिस्टम र आफ्नो पदीय जिम्मेवारीको व्यापक दुरुपयोग गरेको विषयमा पनि बैठकमा छलफल भएको एक सहभागीले बताए । एमआइएस सिस्टममा सदस्यहरूको विवरण र डाटाहरू मेनिपुलेट गर्ने साथै नतिजा आफ्नो अनुकूल नआएमा सिस्टममा नक्कली इरर बनाएर प्रभावित गर्न खोज्ने हर्कतहरु बेलायतमा उदाङ्गो भएको बेलायतबाट प्रकाशित नेपाली सञ्चार माध्यममा आएका छन् । बैठकमा यो विषयमा पनि छलफल भएको छ ।

सम्बन्धित समाचार

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता
Breaking News

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि
Breaking News

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन
Breaking News

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता
Breaking News

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
Breaking News

स्थानीय निर्वाचनमा सेटिङ गरेर कांग्रेस र माओवादीले मात्रै लाभ लिए : भट्टराई

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.