Thursday, May 19, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली र अमेरिकन संस्था बिच समन्वय गर्नेछु– अम्बिका लोहनी

साउन २६, २०७८ ३:३० मा प्रकाशित
नेपाली र अमेरिकन संस्था बिच समन्वय गर्नेछु– अम्बिका लोहनी
Share on FacebookShare on Twitter
अमेरिकामा ३० वर्षअघि स्थापना भएको नेपलिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) यति बेला चुनावी सरगर्मीले तातेको छ । दक्षिण पूर्वी अमेरिकी राज्यमा बसोबास गर्ने नेपालीहरूको साझा एवं ऐतिहासिक महत्त्व बोकेको यस संस्थामा पहिलो पटक “महिलाले नेतृत्व” गर्ने सम्भावना बढेको छ । नासाको वरिष्ठ उपाध्यक्ष रहेकी अम्बिका लोहनीले आगामी सेप्टेम्बर ५ मा हुने निर्वाचनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । सन् २०१३ देखि नासामा संलग्न रहेकी लोहनीले  यसअघि उपाध्यक्ष, सह-सचिव र कोषाध्यक्ष भएर कार्य सम्पादन गरिसकेकी छन् । सूचना प्रविधि, जनसंपर्क लगायतका विगतमा संस्थाले गरेको कार्यक्रम र   सम्पन्न भएका महाधिवेशनलाई सफल बनाउन भूमिका खेलेकी छन् । यसै सन्दर्भमा दूरबिन नेपालले लोहनीसँग उनको उम्मेदवारी भावी योजना र कार्यान्वयन लगायतका विषयमा गरिएको छोटो कुराकानीः
दूरबिन:  यहाँले नासाको आसन्न अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभयो, के के एजेन्डा अघि सार्नुभएको छ ?
 लोहनी:  पहिलो कुरा त यस ऐतिहासिक संस्थामा पहिलोपटक महिलाले नेतृत्व तहमा पुग्ने प्रयास गर्दैछ । अर्को कुरा म लामो समयदेखि यस संस्थाको कार्यकारिणी पदमा संलग्न रही कार्य गर्दै आएकी छु । हाल म वरिष्ठ उपाध्यक्ष पनि हुँ यस अर्थमा पनि म स्वाभाविक रूपमा नेतृत्वको हकदार हुँ । तर वरिष्ठ उपाध्यक्षको हैसियतले मात्र नभई म निदृष्ट लक्ष्य, योजना र कार्य तालिका बनाएर अघि बढ्ने छु । यस संस्थालाई हामी सबैको “साझा र “हितोपकारी” बनाउने मेरो लक्ष्य हो ।
  दूरबिन:  महिला नेतृत्वमा पुग्नु सकारात्मक हो तर अमेरिकामा रहेका नेपाली संस्थाहरू “चुनावमुखी” र “प्रचारमुखी” बढी देखिन्छन् प्रायः । कसरी अगाडि बढ्नुहुन्छ ?
 लोहनी:    मैले महिला भएर मात्र नेतृत्वको दाबी गरेकी छैन, मैले विगतमा गरेको कामको मूल्याङ्कन गरे पुग्छ । सहसचिव, कोषाध्यक्षदेखि वरिष्ठ उपाध्यक्ष सम्मको मेरो कार्य क्षमता र समुदायप्रति मेरो समर्पणलाई मूल्याङ्कन गर्नुहुन मेरो अनुरोध छ । मैले यस संस्थालाई प्रचारमुखी भन्दा पनि परिणाममुखी बनाउने योजना बनाएकी छु । “एकेडेमिक” क्षेत्रका नेपालीहरूलाई संस्थामा जोड्ने प्रयास गर्नेछु । महिलाहरूलाई समुदाय र नेतृत्वसँग जोड्ने माध्यमको रूपमा कार्य गर्नेछु । मरो अर्को योजना भनेको अमेरिकी सङ्घसंस्था र नेपाली संघ सस्थाबीच आपसी सहकार्य र समन्वय गराउने हो । वास्तवमा हामीले राज्यका धेरै सुविधाहरू लिन सकेका छैनौँ किनभने हामीले “एप्रोच” गर्न सकेका छैनौ । जनगणना मा संलग्न भएर काम गरेपछि मलाई त्यसको अनुभूति भएको छ । हामीले धेरै क्षेत्रमा अमेरिकी संघ संस्थासँग मिलेर नेपाली समुदायको हितमा काम गर्न सक्छौँ ।
  दूरबिन :  तपाईँले अध्यक्ष बाहेकको कार्यकारिणी पदमा संलग्न रही काम गरिसक्नु भएको छ । मैले सोधेको चाहिँ अध्यक्ष भएर थप के बढी गर्नु हुन्छ ?
 लोहनी:  मैले तपाईँलाई भने नि, नेतृत्व तहमा रहेर धेरै काम गर्न सकिन्छ । एक त आफ्नो “भिजन” र “मिसन” बमोजिम काम गर्नु हो । दोस्रो कुरा कतिपय अवस्थामा नेतृत्व तहबाट धेरै काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ । मैले निर्वाचन जितेमा मैले यो संस्थामा महिला, प्रोफेसनल र यूथहरूको एउटा प्रभावकारी टिम बनाउने छु । अवश्य पनि मेरो अनुभवले पनि त्यही भन्छ । यहाँ रहेका स्टेट लेबलका, सिटी र काउन्टी लेबलका सङ्घसंस्था मिलेर काम गर्न सकिन्छ । यसबाट हाम्रो समुदायले फाइदा पाउँछ । हामी एकजुट भएमा उनीहरूले हाम्रो समुदायमा लक्षित विभिन्न कार्यक्रमहरू बनाउँछन् । यसको प्रत्यक्ष लाभ हामीलाई हुन्छ ।

सम्बन्धित समाचार

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता
Breaking News

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)
Breaking News

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि
Breaking News

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन
Breaking News

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता
Breaking News

विराटनगरमा गठबन्धनका उम्मेदवार नागेशको फराकिलो अग्रता

एमसीसीबारे चीनका लागि पूर्व राजदूत पौडेललाई बाबुरामको जवाफ : जिम्मेवार ब्यक्तिले भ्रमको आगोमा घिउ थप्न मिल्छ ?
Breaking News

स्थानीय निर्वाचनमा सेटिङ गरेर कांग्रेस र माओवादीले मात्रै लाभ लिए : भट्टराई

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

ललितपुरमा कांग्रेसका चिरीबाबुको अग्रता

ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबुको फराकिलो मतान्तर

हालसम्म ३२ पालिकाको मतपरिणाम सार्वजनिक, कुन पालिकामा कुन दल विजयी ? (सूचीसहित)

चुनाव हार्ने देखेपछि बखेडा झिक्ने काम नगर्न आयोगको आग्रह

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह झण्डै दोब्बर मतले अगाडि

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

धरान उपमहानगरपालिकाको मतगणनास्थलमा तनाव, सेना परिचालन

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.