काठमाडौं । आफ्नो पार्टीका सांसद पक्राउ परेपछि नेपाली कांग्रेसले सभामुख र सीआईबीबाट जानकारी लिएपछि धारणा तय गर्ने बताएको छ ।
संसदीय दलको कार्यसमितिको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले किन पक्राउ गरिएको हो भन्ने जानकारी लिइरहेको बताए ।
उनले भने, ‘केका लागि किन पक्राउ गरेका भन्ने थाहा लागेपछि धारणा सार्वजनिक गछौं।’
प्रतिक्रिया लेख्नुहोस्:-