Tuesday, May 5, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

भदौ २, २०८२ ७:२० मा प्रकाशित
नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
Share on FacebookShare on Twitter

अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का आजिवन सदस्य अनिल पाण्डेमाथि भएको धम्की र गाली गलौज प्रकरणप्रति यस संस्थाको ध्यनाकार्षण भएको जनाएको छ । नेजाका महासचिव ईश्वरी न्यौपानेद्वारा जारी प्रेस विज्ञाप्तिमा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित बे एरियामा बस्दै आएका पाण्डेमाथि बिभिन्न आरोप लगाई गाली गलौज गरिएको र त्यसलाई सामाजिक सञ्जालमा प्रचार गरी चरित्र हत्या गर्ने तथा ज्यानको धम्कीसमेत दिएको पाण्डेले बताएको उल्लेख गरिएको छ ।

“मदरल्याण्ड नेपाल तथा सान फ्रान्सिस्को नजिकै रिचमण्डमा स्थापित गरिएको मुक्तिनाथ धामका अध्यक्ष रहेका पाण्डेलाई मन्दिरमा टाँगिएको पाण्डेको तस्वीर भएको ब्यानरमा गाली गालौज तथा निराधार, आपत्तिजनक शब्दहरु लेखिएको थियो भने पर्चा समेत लेखेर वितरण गरिएको जनकारी दिनु भएको छ” ।

न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ -यसअघि नेजाका आजिवन सदस्य एवं मुक्तिनाथ धामका अध्यक्ष अनिल पाण्डेले अराजक समूहले आफ्नो चरित्र हत्या गरेको र ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा चुनौति थपिएकोमा चिन्ता व्यक्त गर्दै प्रेस रिलिज जारी गरेका थिए ।’मेरो व्यक्तित र धार्मिक आस्थाको सुरक्षाका लागि मानवअधिकारकर्मी, लोकतान्त्रिक अभ्यास अभ्यासमा विश्वास गर्ने र धार्मिक स्वतन्त्रता चाहने समुदायमा म र मेरो संस्थाको रक्षाका लागि सादर अनुरोध गर्दछु’ पाण्डेले भनेका छन् ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
बिबिध

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result