Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अर्थमन्त्री महत जिइएफको उपाध्यक्षमा निर्वाचित

भदौ ८, २०८० ८:२९ मा प्रकाशित
अर्थमन्त्री महत जिइएफको उपाध्यक्षमा निर्वाचित
Share on FacebookShare on Twitter

काठमाडौं । अर्थमन्त्री डा। महत जिइएफको उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ) को ७औँ विश्वसम्मेलनको प्लेनरी सेशनबाट े उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

एसेम्बलीको शुक्रबार जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । यसअगाडि मन्त्री डा। महतले विश्व वातावरण कोषको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए ।

साथै, उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गरे ।

सम्बन्धित समाचार

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

अब विद्युत् निर्यातको समस्या हुन्न : मन्त्री महत
Breaking News

सरकारको मुख्य लक्ष्य नै आर्थिक गतिविधिलाई बृद्धि गर्ने रहेको अर्थमन्त्री महतको धारणा

आजबाट सुरु भयो नाडा अटो शो
अर्थ/वाणिज्य

आजबाट सुरु भयो नाडा अटो शो

एक किलो सुनसहित तीन पक्राउ
अर्थ/वाणिज्य

एक किलो सुनसहित तीन पक्राउ

सेयर बजारमा झिनो अंकको गिरावट
अर्थ/वाणिज्य

१९ अंकले घट्यो सेयर बजार

मान्छेसँग पैसा भए पनि खर्च गर्न डराइरहेको अर्थमन्त्री महतको टिप्पणी
Breaking News

मान्छेसँग पैसा भए पनि खर्च गर्न डराइरहेको अर्थमन्त्री महतको टिप्पणी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result