काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से २०।५४ अंकले घटेको हो ।
बजारसँगै कारोबार पनि निकै घटेको छ। दिनभरमा १ अर्ब २६ करोड बराबरको सेयर कारोबार भएको छ। जुन पछिल्लो करिब ३ महिना यताकै न्यून कारोबार हो ।
नेप्सेले सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०८० निर्माण गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ। उक्त विनियमावलीका केही बुँदाहरु खारेज तथा संशोधन गर्न ब्रोकरहरुले बोर्डमा उच्च दबाब दिइरहेका छन्। त्यसको असर पनि बजार कारोबारमा देखिएको छ।
‘ ।
प्रतिक्रिया लेख्नुहोस्:-