Monday, December 11, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक पुनः हुबहु पारित

भदौ १५, २०७९ ८:४२ मा प्रकाशित
विधायन व्यवस्थापन समितिबाट नागरिकता विधेयक पुनः हुबहु पारित
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता गरिदिएको नागरिकता विधेयक विधायन व्यवस्थापन समितिबाट पुनः हुबहु पारित भएको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई छलफलपछि हुबहु पारित गरेको हो ।

बैठकमा पाँच जना सांसदहरूले फरक मत राखेका थिए । उनीहरुको मतलाई समेत समावेश गर्नेगरी विधेयक पारित भएको हो ।

त्यसअघि छलफलमा भाग लिँदै एमाले सांसद भगवती न्यौपानेले बहुमतका आधारमा विधेयकलाई पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएकी थिइन् । संविधानमा उल्लेख भएबमोजिमको नागरिकता प्रदान गर्ने गरी विधेयकलाई पारित गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै सांसद देवेन्द्र दाहालले राष्ट्रपतिबाट आएको सुझावहरूलाई समेत समावेश गरेर विधेयकलाई अघि बढाउनुपर्ने बताएका थिए । त्यस्तै उनले सात वर्षपछि मात्रै बैवाहिक अंगीकृत नागरिकता पाउनुपर्ने बताए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिक ऐनलाई संशोधन विधेयक २०७५ र नागरिक ऐनलाई संशोधन अध्यादेशको आधारशिलामा नै नयाँ विधेयक ल्याइएको बताए । उनले लाखौँ नागरिकताविहीनलाई नागरिकता दिने ध्येयका साथ नै विधेयक तयार गरिएको बताए ।

सम्बन्धित समाचार

एमालेसँग एक्ले लड्ने हैसियत अरु दलमा छैन : अध्यक्ष ओली
Breaking News

एमालेसँग एक्ले लड्ने हैसियत अरु दलमा छैन : अध्यक्ष ओली

Breaking News

संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार द्वन्द्वकालका घटनाको छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

सरकारले थालनी गरेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन : महामन्त्री थापा
Breaking News

नेपाली कांग्रेस सुशासन कायम गर्ने पार्टी भएको महामन्त्री थापाको दावी

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा
Breaking News

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

Breaking News

नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएकोप्रति नेता कोइरालाद्वारा चिन्ता ब्यक्त

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा लिपुलेक, लिम्पियाधुराबारे कुरा राख्न नसक्नु देशप्रतिको बेइमानी भएको ओलीको टिप्पणी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result