Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालको अर्थतन्त्र क्रमशः सहज बन्दै गइरहेको गभर्नर अधिकारीको भनाइ

भदौ १८, २०७९ ८:५९ मा प्रकाशित
गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय
Share on FacebookShare on Twitter

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र अहिले क्रमशःसहज बन्दै गइरहेको बताएका छन्। उनले शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्।

यसहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने उनको भनाइ छ।

‘मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौँ। तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजकता अपनाउनुपर्ने हुन्छ। हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौँ भने हामीलाई त्यही प्रेसर दोहोरिँदैन भन्ने होइन। सहजता सँगसँगै असजकता पनि हाम्रो लागि आवश्यक विषय छ। यस अर्थमा सकारात्मक कुराहरू आइराखेका छन्। पर्यटक गत वर्षभन्दा पछिल्लो ६ महिनामा दोब्बर आएका छन्। केही वस्तुहरूको निर्यात बढेर गएका छन्,’ उनले भने।

केही वस्तुहरूको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गतवर्षको भन्दा पछिल्लो ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणको रूपमा लिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिँदै आएको बताए।

सम्बन्धित समाचार

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

१८ अंकले बढ्यो शेयर, कारोबार २ अर्ब भन्दा धेरै

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

अब विद्युत् निर्यातको समस्या हुन्न : मन्त्री महत
Breaking News

सरकारको मुख्य लक्ष्य नै आर्थिक गतिविधिलाई बृद्धि गर्ने रहेको अर्थमन्त्री महतको धारणा

आजबाट सुरु भयो नाडा अटो शो
अर्थ/वाणिज्य

आजबाट सुरु भयो नाडा अटो शो

एक किलो सुनसहित तीन पक्राउ
अर्थ/वाणिज्य

एक किलो सुनसहित तीन पक्राउ

सेयर बजारमा झिनो अंकको गिरावट
अर्थ/वाणिज्य

१९ अंकले घट्यो सेयर बजार

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result