Friday, September 22, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एमाले अध्यक्ष ओलीसँग अमेरिकी सिनेटरको शिष्टाचार भेट

भदौ १७, २०८० ९:०६ मा प्रकाशित
एमाले अध्यक्ष ओलीसँग अमेरिकी सिनेटरको शिष्टाचार भेट
Share on FacebookShare on Twitter

\काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी सिनेटर क्रिस भान होलेनले शिष्टाचार भेट गरेका छन्। आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो।

नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए। भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको जानकारी गराए।

उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाबारे जिज्ञासा राखेको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुंगोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए।

 

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, भोलि बिहान पुनः छलफल गरिने
Breaking News

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, भोलि बिहान पुनः छलफल गरिने

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
Breaking News

पार्टीमा देखिएको आन्तरिक विवाद समाधान हुने अध्यक्ष नेपालको तर्क

एसपीपी विषयमा संसदीय समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई बोलायो
Breaking News

प्रधानसेनापति शर्मा इन्डो–प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार दिल्ली जाने

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी
Breaking News

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिंदैन : बुद्धि सागर सुवेदी

जनआन्दोलनका उपलब्धिलाई कमजोर बनाउनु हुन्न : राष्ट्रपति पौडेल
Breaking News

जनआन्दोलनका उपलब्धिलाई कमजोर बनाउनु हुन्न : राष्ट्रपति पौडेल

गफाडी गफ मात्रै गरुन् हामी काम नै गरेर देखाऔं : अध्यक्ष नेपाल
Breaking News

दलालका कारण संविधान कार्यान्वयनमा समस्या देखा परेको अध्यक्ष नेपालको टिप्पणी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result