Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुदूर पश्चिम समाज लस एन्जलसद्वारा तीज कार्यक्रम आयोजना 

भदौ २४, २०८१ ६:२६ मा प्रकाशित
सुदूर पश्चिम समाज लस एन्जलसद्वारा तीज कार्यक्रम आयोजना 
Share on FacebookShare on Twitter
लस एन्जलस, सेप्टेम्बर।  सुदूर पश्चिम समाज लस एन्जलस क्यालिफोर्नियाले तीज कार्यक्रमको आयोजना गरेको छ। दिदीबहिनीहरूलाई तिज र देउडाका गीतले मज्जाले नचाएको थियो भने स्थानीय दिदी बहिनीहरूको कलाप्रस्तुतीते शोभा बढाएको थियो । आफ्नो कला प्रस्तुति गर्नेहरूमा बुऊमोन्टबाट एलिसा मल्ल बिस्ट र अनुपा भण्डारी, ईस्टभेलबाट कल्पना बोगटी, अन्जना सुबेदी र अञ्जना सपना मुडबरी तथा कोविनाबाट खुश्बु थापा र रन्जु धमलाले नृत्य प्रस्तुत गरेका थिए। यस्तै पमोनाबाट राधा धामी, भजन बोहरा, प्रेरणा भुल, कल्पना भुल, पार्वती बिस्ट र हिना बिस्टले तिजको गीत गाएका थिए।
सुदूर पश्चिम समाजकी महिला नेत्री तथा पद्म कन्या क्याम्पसकी भू.पू स्ववीयु सभापति टिका चौधरीले तीजको बारेमा आफ्नो मन्तव्य राखेकी थिइन भने प्रमुख अतिथि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले तिजको शुभकामनादिनुका साथै साथै युवाहरूको सक्रिय सहभागिता देखेर खुसी व्यक्त गर्नुभयो । ढकालले नेपाली मौलिक विशिष्ट पर्वहरूको आयोजना गरी अमेरिकन नेपाली दोस्रो पुस्तालाई आफ्नो माटोसङ जोडने प्रयास गरेकोमा समाजलाई धन्यवाद दिए।
आर्थिक सङ्कलनमा उमेश बटाला , माधव धमला र छत्र बिस्ट राफलमा विनोद बजगाईँ तथा स्वयम सेवकमा प्रकाश बजगाईँ, सौरभ क्षेत्री, सङ्केत भण्डारी, हृदय भण्डारी, तुलाराम बजगाईँ लगायत स्थानीयले कार्यक्रम सफल पार्न अहम भूमिका खेलेका थिए ।
डिजे शुभ ठकुल्ला, कार्यक्रमको सञ्चालन सुनिता बोहरा र सुप्रिया रावल, स्वागत भाषण उपाध्यक्ष तथा कार्यक्रम संयोजक खेमु रेग्मी तथा उद्घाटन ज्येष्ठ आमा मुनादेवी रिमालले पानसमा बत्ती बालेर गर्नुभएको थियो। कार्यक्रमको अन्तमा समाजका अध्यक्ष करण चन्दले कार्यक्रम सफल पार्न योगदान दिने सबैलाई धन्यबाद दिँदै कार्यक्रम समापन गरेका थिए।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result