Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुलुकको अभिभावकीय संस्थाको रुपमा राजसंस्थालाई अगाडि बढाउन लिङ्देनको आग्रह

भदौ २७, २०८० ८:४६ मा प्रकाशित
कोशी प्रदेशमा एमाले र कांग्रेस  मिलेर सरकार बनाउनु उचित : अध्यक्ष लिङ्देन
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा स्वीकार गर्न प्रमुख तीन दललाई आग्रह गरेका छन् ।

उनले बुधवार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हितकर हुने पनि दोहोर्याए । ‘तपाईहरुमा रतिभर पनि देशप्रति माया छ, जनताप्रति माया छ । र, सुध्रन चाहनुहुन्छ भने अहिले पनि समय बितिसकेको छैन । रक्तपात वा कुनै पनि बिद्रोह नगरीकन सल्लाहबाट तपाईहरु हिँडेको बाटो सच्याउनुस्’, उनले भने, ‘तपाइँहरुले २०६२र०६३ को राजनीतिक परिवर्तनपछि खासगरी दिल्लीको १२ बुँदे सम्झौताको जो भरिया बनेर आउनुभयो । त्यो सम्झौताको बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा खेरी त्यो बाटो गलत भयो भन्ने कुरा तपाईहरुलाई पनि लागेको छ । त्यो बाटो लगत हो भन्ने कुरा प्रमाणित भएको छ । अब त्यो बाटोबाट अघि बढे देशलाई दुर्घटनामा लैजानेछ । अब राजालाई कुनै न कुनै स्पेसको व्यवस्था गर्नुहोस् । त्यसकारण देशलाई दुर्घटनामा जानबाट जोगाउनका लागि नयाँ सम्झौता गरौं ।’

अध्यक्ष लिङदेनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गरे ।

सम्बन्धित समाचार

मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे
प्रवास

मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा  जोड
Breaking News

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

अमेरिका समाचार

राप्ती समाज अमेरिकाले गर्याे जाजरकोट भुकप्म पीडिललाई ३१ लाख सहयोग

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्दै
अमेरिका समाचार

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले भूकम्प सम्बन्धी भर्चुअल सेमिनार गर्दै

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ
अर्थ/वाणिज्य

चाइना ट्रेड बहुउद्देस्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने
कला/मनोरन्जन

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result