काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज अमेरिकाको न्युयोर्क पुगेका छन् ।
प्रचण्डलाई विमानस्थल मा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका थिए ।
राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार कतार ट्रान्जिट हुँदै त्यसतर्फ प्रस्थान गरेका थिए । उनी त्यहाँबाटै छिमेकी देश चाइना जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-