काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाल सरकारको प्रतिनिधिका रुपमा बेलायत पुगेर मन्त्री खड्काले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उनले आइतबार महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गरेर ल्यान्कास्टर हाउस वेस्ट मिनिस्टर हलमा शोक पुस्तिकामा हस्ताक्षर गरे । उनले नेपाल सरकार र जनताको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-