Wednesday, June 18, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रधानमन्त्री दाहाल र श्रीलंकन राष्ट्रपतिबीच साइडलाइन वार्ता

अशोज ३, २०८० ८:२९ मा प्रकाशित
प्रधानमन्त्री दाहाल र श्रीलंकन राष्ट्रपतिबीच साइडलाइन वार्ता
Share on FacebookShare on Twitter

न्युयोर्क । संयुक्त राष्ट्र संघ को ७८औं महासभामा भाग लिन आएका प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिघेसँग साइडलाइन भेटवार्ता गरेका छन् ।

यूएन मुख्यालयमा भएको उक्त भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगलाई बढाउने विषयमा कुराकानी भएको न्युर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

साथै, दाहालले त्यसअघि यूएनकी उच्च प्रतिनिधि रबाब फतिमासँग पनि भेटवार्ता गरिसकेका छन् । नेपाल अहिले कम विकसित मुलुकहरू ९एलडीसी० को अध्यक्ष राष्ट्र हो । एलडीसीका अध्यक्ष दाहाललाई यूएनकी एलडीसी तथा भूपरिवेष्ठित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले भेट गरेकी हुन् । उक्त अवसरमा दुवैले सामूहिक चासोका विभिन्न विषय तथा अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने बारेमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री दाहालले न्युयोर्क आउनेबित्तिकै यूएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरिसकेका छन् ।

सम्बन्धित समाचार

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा
Breaking News

अन्तर्राष्ट्रिय नेपाली सेफ अमेरिकाको संयोजकमा सापकोटा

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै
Breaking News

न्यान्सको आफ्नै भवनमा भव्य नेपाली मेला हुँदै

अनेसास उत्तरी क्यालिफोर्नियाको  अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन
Breaking News

अनेसास उत्तरी क्यालिफोर्नियाको अध्यक्षमा बाबु आचार्य निर्विरोध चयन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result