Friday, December 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विद्यालय शिक्षा विधेयकप्रति गगन थापाको असन्तुष्टि

अशोज ५, २०८० ८:२३ मा प्रकाशित
सरकारले थालनी गरेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन : महामन्त्री थापा
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य समेत रहेका महामन्त्री थापाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताएका हुन्। उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै संसद्‌बाट सच्याएर मात्रै पारित हुने बताए।

उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभइ कम्तीमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्ने बताए। उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमीक शिक्षण पेशामा हुनेहरुले पाउनुपर्ने बताए। शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालय शिक्षालाई उकास्न नसकिने बताए।

सम्बन्धित समाचार

Breaking News

देशमा प्रतिक्रियावादीहरु सल्बलाउन थालेको अध्यक्ष ओलीको टिप्पणी

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जनालाई जेल पठाउने अदालतको आदेश
Breaking News

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट
Breaking News

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय
Breaking News

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

अहिले व्यवस्था फेर्ने कुरा असम्भव रहेको अर्थमन्त्री महतको ठोकुवा

एमाले नेतृत्वमा भएको विकासले विश्व चकित भएको अध्यक्ष ओलीको दावी
Breaking News

एमाले नेतृत्वमा भएको विकासले विश्व चकित भएको अध्यक्ष ओलीको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result