Saturday, December 9, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल

अशोज ६, २०८० ७:२६ मा प्रकाशित
राजनीतिक स्थायित्वका लागि अहिलेको निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन्।

पूर्व प्रधानमन्त्री नेपालले शनिबार समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिबार उद्घाटन गर्दै विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताए।

समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रूपमा रहने बताउँदै उनले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए।

अध्यक्ष नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रूपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे।

सम्बन्धित समाचार

राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्ने अपेक्षाले प्रचण्डलाई विश्वासको मत दिएको हो : नेता कोइराला
Breaking News

भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन सक्दैन : नेता कोइराला

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी
Breaking News

आगामी दिनमा अर्थतन्त्रमा सुधार हुने प्रधानमन्त्रीको दाबी

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली
Breaking News

गठबन्धन सरकारले विकास निर्माण र जनताको पक्षमा काम गरेन : अध्यक्ष ओली

अर्थतन्त्र सुधार गर्न सरकार कठोर बन्नुपर्छ : महामन्त्री थापा
Breaking News

एनसेल शेयर बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच मिलोमतो रहेको महामन्त्री थापाको आरोप

मंगलबार ५३ अंकले बढ्यो नेप्से
Breaking News

दोहोरो अंकले बढ्यो नेप्से

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

अर्थतन्त्र क्रमश सुधारतर्फ उन्मुख छ : प्रधानमन्त्री प्रचण्ड

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result