Wednesday, September 27, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको छ : अध्यक्ष ओली

अशोज ८, २०७९ ७:५६ मा प्रकाशित
सरकारले चुनावमा धाँधलीको तयारी गरिरहेको छ : अध्यक्ष ओली
Share on FacebookShare on Twitter

 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा सरकारले धाँधली गर्ने तयारी गरिरहेको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले शनिबार धनुषाको विदेह नगरपालिकाको तिनकोरिया चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

आफ्नो नेतृत्वको सरकारले ल्याएको नागरिकतासम्बन्धी आदेशलाई सत्तारुढ दलकै नेताहरूले अदालतमा मुद्दा दायर गर्न लगाएर खारेज गराएको दाबी गर्दै ओलीले भने, ‘नागरिकतासम्बन्धी विधेयकमा राष्ट्रपतिज्यूले ध्यानाकर्षण गर्दा सत्तारुढ दलहरूले कुनै चासो देखाएनन्। अहिले असंवैधानिक र अलोकतान्त्रिक काम भयो भनेर देशलाई गृहयुद्ध र द्वन्द्वमा फसाउने काम गरिँदै छ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टीको नेतृत्वको सरकार बनेपछि एक वर्षभित्रमा नागरिकता समस्या र सुकुमबासी समस्या समाधान गरिने दाबी गरे।

 

सम्बन्धित समाचार

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित
एनआरएन विशेष

क्यालिफोर्निया शेर्पा एशोसिएसनको अध्यक्षमा लाक्पा शेर्पा निर्वाचित

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर
ट्रेन्डिंग न्यूज्

पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार
ट्रेन्डिंग न्यूज्

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति
Breaking News

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result