Tuesday, December 5, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उम्मेदवार टुंगो गर्न एमाले बैठक भोलि

अशोज १२, २०७९ ८:२६ मा प्रकाशित
उम्मेदवार टुंगो गर्न एमाले बैठक भोलि

फाइल तस्बिर

Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकिएको हो। एमालेले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवारको टुंगो गर्न नसकिरहेको अवस्थामा सचिवालय बैठक बस्न लागेको हो।

यो सचिवालय बैठकले आगामी असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयनका लागि टिकट दिने सम्भावित नेताहरुबारे निर्णय लिनेछ। त्यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहितसँग चुनावी तालमेलबारे पनि कुरा हुने बताइएको छ।

 

सम्बन्धित समाचार

एनसेलको सेयर किनबेचबारे सरकारले अध्ययन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

एनसेलको सेयर किनबेचबारे सरकारले अध्ययन गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

एकीकृत समाजवादीको महाधिवेशन सर्ने
Breaking News

एकीकृत समाजवादीको महाधिवेशन सर्ने

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी
Breaking News

गठबन्धन सरकार चीनसँग सहयोग लिन डराएको ओलीको टिप्पणी

डा. चोपलाल भुसाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त
Breaking News

डा. चोपलाल भुसाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा  जोड
Breaking News

भूकम्पको उच्च जोखिमबाट जोगिन पूर्व तयारीमा विज्ञहरुद्वारा जोड

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी
Breaking News

एमालेले मात्रै देशमा विकास गर्नसक्ने अध्यक्ष ओलीको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result