काठमाडौं । आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर आसपासमा ६.३ रेक्टरको भूकम्पमा घाइते हुनेको संख्या १३ पुगेको छ ।
घाइतेको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका छन् । बझाङलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५।३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-