काठमाडौं । आज सेयर बजार मापक नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । सोमबार नेप्से १२.५८ अंकले घटेको हो ।
आज जम्मा २८७ धितोपत्रका ४३ लाख २७ हजार १७९ कित्ता सेयर एक अर्ब १७ करोड एक लाख ७२ हजार ७२२ रुपैयाँको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये दुईको समूहगत सूचक उकालो लागेको छ । उत्पादन तथा प्रशोधन र व्यापर उपसमूहको समूहगत सूचक बढेको छ । ११ उपसमूहको समूहगत सूचक घटेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-