Friday, December 1, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोशीमा गठबन्धनलाई कमजोर पार्ने षडयन्त्रलाई परास्त गरेको प्रधानमन्त्री प्रचण्डको टिप्पणी

अशोज २८, २०८० ७:२६ मा प्रकाशित
भारत भ्रमणका क्रममा जनताले सम्झनलायक काम गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने षडयन्त्रलाई आफूहरुले निस्तेज पारेको बताएका छन् ।

उनले आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एकसाथ उद्घाटन गर्दै गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भएको भन्दै कोशीमा उक्त षडयन्त्र निस्तेज पारिएको बताएका हुन् ।

उनले अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइँदैन की भनेर एकथरी विक्षिप्त भएको टिप्पणी गरे । कोशीमा गठबन्धनलाइ नै विभाजन गर्ने प्रयास निस्तेज पारिएकाले अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए ।

सम्बन्धित समाचार

Breaking News

देशमा प्रतिक्रियावादीहरु सल्बलाउन थालेको अध्यक्ष ओलीको टिप्पणी

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर र बालकृष्णसहित १६ जनालाई जेल पठाउने अदालतको आदेश
Breaking News

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट
Breaking News

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेट

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय
Breaking News

स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने रास्वपाको निर्णय

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत
Breaking News

अहिले व्यवस्था फेर्ने कुरा असम्भव रहेको अर्थमन्त्री महतको ठोकुवा

एमाले नेतृत्वमा भएको विकासले विश्व चकित भएको अध्यक्ष ओलीको दावी
Breaking News

एमाले नेतृत्वमा भएको विकासले विश्व चकित भएको अध्यक्ष ओलीको दावी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result