काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अहिलेको मुख्य मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन्।
पूर्व प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउँदै उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताए। आफूलाई अध्यावधिक नगरेका कारण कांग्रेस बुढो भएको बताउँदै ओलीले कांग्रेसको कुनै नीति र विधि नरहेको पनि बताए।
‘
प्रतिक्रिया लेख्नुहोस्:-